-
बिनाशकारी भूकम्प गएको एक साता बितेपनि भूकम्पका धक्का महशुस हुनेक्रम जारी
बिनाशकारी भूकम्प गएको एक साता बितेपनि भूकम्पका धक्का महशुस हुनेक्रम जारी छ । शनिबारै मात्र पनि चारवटा भूकम्पका धक्का महशुस गरिएको छ । गोरखाको बारपाकलाई नै केन्द्रबिन्दु बनाएर फेरि पाँच दशमल एक रेक्टरस्केलको भूकम्प गएको…
-
भूकम्पपछि युरोपका करिव एक हजार पर्यटक हराएका
गत साता आएको विनाशकारी भूकम्पपछि युरोपका करिव एक हजार पर्यटक हराएका छन् । नेपालका लागि युरोपेली संघका राजदूत रेन्जी टिरिङकले अहिलेसम्म युरोपली संघका १ हजार नागरिकबारे कुनै जानकारी नरहेको बताउनुभयो ।
-
भूकम्पले क्षति पुगेको घरभित्र समान लिन जाने क्रममा पुरिएकी एक महिलाको जीवितै उद्दार गरिएको
काठमाडौंको साँखुमा भूकम्पले क्षति पुगेको घरभित्र समान लिन जाने क्रममा पुरिएकी एक महिलाको जीवितै उद्दार गरिएको । संखरापुर नगरपालिका ११ की माया विष्ट भूकम्पले भत्काएको घरमा रहेका समानहरु लिन शनिबार बिहान घरभित्र छिर्नुभएको थियो ।
-
सरकारले महाभुकम्प प्रभावित क्षेत्रमा पशुपक्षीको बध गर्न प्रतिबन्ध लगाएको
सरकारले महाभुकम्प प्रभावित क्षेत्रमा पशुपक्षीको बध गर्न प्रतिबन्ध लगाएको छ । भूकम्प प्रभावित क्षेत्रमा महामारी फैलनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गरी भूकम्प पं्रभावित क्षेत्रमा पशुपक्षि बध नगर्न आग्रह गर्दै उपभोत्तालाई पनि तत्काल…
-
शनिबार गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या पाँच हजार चार सय ८९ पुगेको
शनिबार गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या पाँच हजार चार सय ८९ पुगेको छ । १० हजार नौ सय ६५ जना घाइते भएको छ । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।