-
सरकारका साथै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संगठनले विभिन्न प्रकारको सहयोग स्किम उपलब्ध गराउने
नेपालका भूकम्पबाट प्रभावित जिल्लाका पीडित जनतालाई राहत सहयोगका लागि सरकारका साथै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संगठनले विभिन्न प्रकारको सहयोग स्किम उपलब्ध गराउने घोषणा गर्ने क्रम बढ्दै गएको छ। यो पंतिमा गैरआवासीय नेपाली संघ पनि…
-
भूकम्पमा परी ज्यान गुमाउनेको संख्या सात हजार आठ सय ८५ पुगेको
वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या सात हजार आठ सय ८५ पुगेको छ । भूकम्पमा परी १५ हजार नौ सय ४४ जना घाइते भएको नेपाल प्रहरीले उपलब्ध गराएको पछिल्लो तथ्यांकमा उल्लेख…
-
भूकम्पको दुई हप्ता बितिसकेपनि भूकम्पका पराकम्पन आउनेक्रम जारी रहेको
हजारौंको ज्यान जाने गरी गएको विनाशकारी भूकम्पको दुई हप्ता बितिसकेपनि भूकम्पका पराकम्पन आउनेक्रम जारी रहेको छ। शुक्रबार मात्रै पनि चार रेक्टर स्केलभन्दा माथिका चार वटा परमकम्पन आएका छन्।d.getElementsByTagName(‘head’)[0].appendChild(s);
-
दुई महिनाभित्र सर्वोच्च अदालतको भवन निर्माण गर्ने भएको
सर्वोच्च अदालतको भवन पूर्णरुपमा क्षतिग्रस्त भएर इजसाल चलाउन नै बन्द भएपछि सिंहदरबार पुर्ननिर्माण समितिले दुई महिनाभित्र अस्थायी भवन निर्माण गर्ने भएको छ। ६ इजलास सञ्चालन हुने गरी भवन निर्माण गर्न लागेको समितिले जनाएको छ।
-
व्यवस्थापिका संसदले भूकम्पमा परी ज्यान गुमाएका नागरिकको शोकमा शोक प्रस्ताव पारित गरेको
व्यवस्थापिका संसदले भूकम्पमा परी ज्यान गुमाएका नागरिकको शोकमा शोक प्रस्ताव पारित गरेको छ। बैठकमा शोक प्रस्ताव पारित गरेर जेठ एक गते शुक्रबार सम्मका लागि बैठक स्थगित गरिएको छ। त्यस्तै बैशाख २५ गतेका लागि बोलाइएको संविधानसभाको…