-
प्रदिप पौडेलले भूकम्प पिडितहरुका लागी ५ सय अस्थायी घर टहरा निर्माण
नेपाली काग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले भूकम्प पिडितहरुका लागी ५ सय अस्थायी घर टहरा निर्माणको अभियान सुरु गरिएको जानकारी दिनुभएको छ। सोमबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे पौडेलले ५ सय घर टहरा निर्माणको नेतृत्व लिने घोषणा…
-
बेपत्ता अमेरिकी हेलिकप्टर
भूकम्पपीडितको खोज तथा उद्धारका लागि दोलखाको सुनखानी क्षेत्रमा मङ्गलबार परिचालन भइरहेकैे अवस्थामा हराइरहेको अमेरिकी मारिन क्रप्सको ‘युएच–वान वाइ हुई’ हेलिकप्टर शुक्रबार सिन्धुपाल्चोकको घोरथली गाविसमा फेला परेको छ। नेपाली सेनाको पैदल फौजले दुर्घटनाग्रस्त अवस्थामा सो हेलिकप्टर…
-
अर्थ मन्त्रालय
सरकाले महाभूकम्प र त्यसपछिका पराकम्पनबाट भएको क्षति १० खर्ब रुपैयाँ बराबर पुग्न सक्ने अनुमान गरेको छ। शुक्रबार सिंहदरबारमा आयोजना गरिएको दातृ निकायका प्रतिनिधि सँगको छलफलमा अर्थमन्त्री डाक्टर रामशरण महतले सरकारले क्षतिको विवरण लिइरहेको र तथ्याकं…
-
भूकम्प असर
नेपालमा गएको महाभूकम्पपछि राजधानीका अधिकांश घरहरुमा क्षती पुगेको छ। केहि घरहरुमा पूर्ण रुपमा क्षती पुगेको छ भने अधिकांश घरमा बस्ने नहुने गरि क्षती भएको छ। त्यस्तै भूकम्पबाट राजधानीका भित्री गल्लीहरुमा रहेको घरमा क्षती भएपछि त्यहाबाट…
-
युवा संघ
नेकपा एमालेको भातृसंगठन युवा संघ नेपालको २५ औं स्थापना दिवसको अवसरमा शुक्रबार बिभिन्न कार्यक्रम गरी मनाइएको छ। दिवसका अवसरमा युवा संघ नेपाल केन्द्रिय कमिटिले काठमाडौको बसन्तपुरमा बृहत सरसफाई कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा एमाले उपाध्यक्ष बिद्यादेवी…