• यूवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल

    यूवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले आगामि जेठ १० गतेभित्रमा पुर्नबास र पुर्न्निर्माणको लािग यूवा परिचालन सम्बन्धी कार्यबिद्यी बनाएर एक लाख यूवा परिचालन गर्ने तयारी भईरहेको बताउनुभएको छ। रिपोर्टर्स क्लब नेपालले बुधबार काठमाडौमा गरेको साक्षात्कारमा उहाले…

  • संघसंस्थाहरुले समान रुपमा राहत बितरण गर्न माग गरेको

    नेपाल आदिवासी जनजाती महासंघ लगाएत जनजाती संघसंस्थाहरुले समान रुपमा राहत बितरण गर्न माग गरेको छ। बुधबार प्रधानमन्त्री सुशील कोईरालालाई १८ बुदे ज्ञापन पत्र बुझाउदै समान रुपमा राहत बितरण नभएको भन्दै राहत बितरणमा ध्यान दिन माग गरेको…

  • राहत बितरणमा अनियमितता गर्नेलाई कडा कारवाही गर्ने

    राहत बितरणमा अनियमितता गर्नेलाई कडा कारवाही गर्ने

    प्रधानमन्त्री सुशील कोईरालाले राहत बितरणमा अनियमितता गर्नेलाई कडा कारवाही गर्ने बताउनुभएको छ। बुधबार प्रधानमन्त्री निबास बालुवाटारमा बिभिन्न संघ संस्थाहरुको राहत सहयोग बुझ्दै कोईरालाले वास्तविक पिडित समक्ष राहत पुराउने कार्य निरन्तर भएको भन्दै अनियमितता हुन नदिने समेत…

  • डा.पिके मिश्रा भारत र्फकनु भएको

    भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख अतिरिक्त सचिव डा.पिके मिश्राले नेपालमा भुकम्पपछिको पुनस्थापना र ततकालको आवश्यकतामाथि छलफल गरि आज भारत र्फकनु भएको छ। नेपाललाइ पुरानै अवस्थामा फर्काउन दिर्घकालिन योजनामाथि छलफल अघि बढेको डा.पिके मिश्राले बताउनुभयो।

  • भक्तपुर

    भक्तपुर

    बैशाख १२ गतेको महाभूकम्प र त्यसपछिको पराकम्पनबाट क्षती भएको भक्तपुरका भग्नावशेष हटाउने कार्य सुरु भएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ। भक्तपुरका प्रमुख जिल्ला अधिकारी अनिल कुमार ठाकुरले सञ्चारकर्मीहरुसंग कुरा गर्दे भक्तपुरका भग्नावशेष हटाउने कार्य सुचारु…

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search