-
स्कुल जस्ता पाता बितरण
धादिङमा गत वैशाख १२ गते आएको विनाशकारी भुकम्पपछि क्षतिग्रस्त विद्यालयहरुमा कक्षा संचालन गर्नको लागि जस्तापाता सहयोग गरिएको छ। भुकम्पबाट अति प्र्रभावित जिल्लाको रुपमा रहेको धादिङको २ वटा गाउँ विकास समितिका विद्यालयहरुलाइ रिपोर्टस क्लवका अध्यक्ष ऋषि धमलाको पहलमा जस्तापाता…
-
नेपालमा बिदेशी चलखेल हुन सकने
संबिधानसभा बाहिर रहेका ३३ दलीय राष्ट्रिय मोर्चा नेपालले राहत सहयोगका नाममा नेपालमा बिदेशी चलखेल हुन सकने भन्दै राष्ट्रियता र राष्ट्रिय अखण्डताप्रति सचेत गराउन भन्दै उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमलाई ज्ञापन पत्र बुझाएको छ। बिहीबार सिंहदरबारमा मोर्चाले…
-
राष्ट्रिय सहमतीको सरकार निर्माणको कार्यले संविधान र पुर्नःनिर्माण ओझेलमा पर्ने
नेकपा मालेका महासचिब सि पि मैनालीले वर्तमान समयमा राष्ट्रिय सहमतीको सरकार निर्माणको कार्यले संविधान र पुर्नःनिर्माण ओझेलमा पर्ने बताउनु भएको छ। रफत सञ्चार क्लव भक्तपुरमा बिहीबार गरेको पत्रकार सम्मेलनमा बोल्दै मैनालीले विपतका समयमा सरकारले पुर्नःनिर्माणको काम…
-
भूकम्पबाट पिडितहरुले राहत उद्धार र पुर्नस्थापनको माग
भूकम्पबाट पिडितहरुले राहत उद्धार र पुर्नस्थापनको माग गर्दे भूकम्प पिडित परिवार संघ नेपाल गठन गरेका छन्। बिहीबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे राहत बितरणमा रहेको अनियमितताका लागी खवरदारी गर्ने लगाएका काम गर्न संघ स्थापना गरेको जानकारी दिईयो।…
-
लिम्वुवान पार्टीले भुकम्पका क्षतिग्रस्त बनेको गाँउको पुर्ननिर्माणको माग गरेको छ
पूर्वका नौ जिल्लालाई समेटेर अलग्गै लिम्बुवान राज्यको माग गरेर आन्दोलन गरिरहेको संघीय लिम्बुवान पार्टी, नेपालले सबै राजनीतिक पार्टी, संघ सस्थाहरुलाई भुकम्पका क्षतिग्रस्त बनेको गाँउको पुर्ननिर्माणमा लगाउन गोलमेच सम्मेलनको माग गरेको छ। पार्टीले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनमा…