-
रक्षामन्त्रालयका दुई सहसचिव नेतृत्वको टोली भूकम्प प्रभावित क्षेत्रमा गएर उद्धारमा खटिएको
रक्षामन्त्रालयका दुई सहसचिव नेतृत्वको टोली भूकम्प प्रभावित क्षेत्रमा गएर उद्धारमा खटिएको छ। मन्त्रालयका दुई सहसचिव नेतृत्वको टोली धादिङ र मकवानपुरका प्रभावित क्षेत्रको उद्धारमा खटिएका हुन्।
-
नेकपा माओवादीले भूकम्प प्रभावित क्षेत्रमा पुर्ननिर्माणका लागि आफ्ना जनस्वंयमसेवक दस्तालाई परिचालन गर्ने
नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले भूकम्प प्रभावित क्षेत्रमा पुर्ननिर्माणका लागि आफ्ना जनस्वंयमसेवक दस्तालाई परिचालन गर्ने भएको छ । जनस्वयंसेवक दस्ताले भूकम्प प्रभावित १२ जिल्लामा गएर पूर्वाधार पुर्ननिर्माणमा सहयोग गर्नेछन् ।
-
सेना तथा प्रहरी देश र जनता
कुनै पनि मुलुकका लागि सेना तथा प्रहरी देश र जनताको सुरक्षाको पहिलो खम्बा बन्ने गरेको छ। तर, तिनै सेना तथा प्रहरीलाई शक्तिमा रहेको बेला राजनीतिक दलका नेताहरुले आफ्नै जनतासँग भिडाउछन् भने जनतालाई पनि आफ्नो स्वार्थ…
-
ताप्लेजुङमा यात्रुबाहक जीप दुर्घटना, ६ जनाको मृत्यु, १२ घाइते
ताप्लेजुङमा भएको सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्। थेचम्बुबाट सदरमुकाम तर्फ आउँदै गरेको यात्रुबाहक जीप ताप्लेजुङ नगरपालिका ८ मा दुर्घटना भएको हो।
-
चौधरी ग्रुपले नेपालका भूकम्प पीडितहरुका लागि दश हजार अस्थायी घर निर्माण गर्ने भएको
चौधरी ग्रुपले नेपालका भूकम्प पीडितहरुका लागि दश हजार अस्थायी घर निर्माण गर्ने भएको छ। चौधरी ग्रुपले ६ महिनाभित्र अस्थायी घर निर्माण गरी पीडितहरुलाई हस्तान्तरण गर्ने लक्ष्य राखेको छ।