-
पत्रकार महासंघमा कांग्रेस र एमाले निकटबीच गठबन्धन, प्रदेश र जिल्लामा भागबन्डा
काठमाडाैं । नेपाल पत्रकार महासंघको महाधिवेशनमा नेपाल प्रेस युनियन र प्रेस चौतारीले गठबन्धन गरी उम्मेदवारी दिएका छन् । प्रेस युनियन नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो भने प्रेस चौतारी एमालेको भ्रातृ संस्था हो । संघीय र प्रदेश…
-
पत्रकार महासंघ इलामको अध्यक्षमा सम्पादक योङहाङ उम्मेद्वार
इलाम : नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ इलाम शाखाको अध्यक्षमा पत्रकार राम योङहाङले उम्मेद्वारी दिने भएका छन् । आउँदो २८ मङ्सिरमा हुने महासंघको निर्वाचनमा उनले अध्यक्षमा उम्मेद्वारी दिने भएका हुन् । विगत १७ वर्षदेखि इलाममा…
-
अमेरिकामा चासोक तङ्नाम मनाउने तयारी
न्यूयोर्क। अमेरिकामा बसोबास गर्ने लिम्बु समुदायले चासोक तङ्नाम (उधौली पर्व) भव्यताका साथ मनाउँ तयारी गरेकाे छ । किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा यही डिसेम्बर २२ तारिखका दिन संयुक्त शेर्पा संघ न्यूयोर्ककाे सभाहलमा चसोक तङ्नाम विभिन्न…
-
लन्डन न्यू इयर डे परेडमा पहिलोपटक प्रदर्शन हुंदै नेपाली कला, संस्कृति
लन्डन- अंग्रेजी नयाँ वर्षमा लन्डनमा आयोजना हुने विश्व प्रतिष्ठित परेडमा पहिलोपटक बेलायतस्थित नेपाली समुदायले पनि भाग लिने भएको छ । आगामी जनवरी १ तारिख नयाँ वर्षका दिन लन्डनमा आयोजना हुने ‘लन्डन न्यू इयर डे परेड’…
-
भगबती चौधरीलाई वर्ल्ड बुक अफ रेकर्डद्वारा लण्डनमा विशेष सम्मान
काठमाडौं । नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवर्द्धनमा अतुलनीय योगदान पुर्याएकोमा सांसद तथा आर्थिक सशक्तिकरणकी अभियान्ता भगबती चौधरी सम्मान गरिएको छ । बेलायतको वर्ल्ड बुक अफ रेकर्डले पूर्वमन्त्री समेत रहनु भएकी सांसद चौधरीलाई…