-
अमेरिकाले ४ करोड ७० लाख अमेरिकी डलर वरावरको मानबिय सहायता उपलव्ध गराएको
नेपालमा आएको भूकम्प पश्चात अमेरिकाले ४ करोड ७० लाख अमेरिकी डलर वरावरको मानबिय सहायता उपलव्ध गराएको नजाएको छ। नेपाली सेना मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेपालीका लागी अमेरिकी राजदूत पिटर डव्लु बोडेले यु यस आई डि तथा…
-
नेपाली सेनाले पूजाको आयोजना गरेको
नेपाली सेनाले भूकम्पको त्रासदीबाट गुज्रिरहेको समग्र राष्ट्र र राष्ट्रवासीको सुख, शान्ति, समृद्धि र कल्याणको कामना गर्दै स्वस्ति शान्तिसहित क्षमाको पूजाको आयोजना गरेको छ। सैनिक मुख्यालय जङ्गी अड्डास्थित रिपुमर्दनी भगवती मन्दिरमा आयोजना गरिएको उक्त पूजामा प्रधानसेनापति गौरवशमशेर…
-
स्वार्थ भन्दा माथि उठेर राहत बितरण लगाएतका कार्यालई अघि बढाउनुपर्नेमा जोड
उपप्रधान एवं स्थानिय बिकास मन्त्री प्रकाशमान सिंह दलिय स्वार्थ भन्दा माथि उठेर राहत बितरण लगाएतका कार्यालई अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ। बुधबार ललितपुरमा आयोजित सर्वपक्षिय छलफलमा बिपत्तीको अबस्थामा सवैले आफ्नो स्वार्थ छाडेर सहयोगी कार्यमा जुट्नुपर्ने बताउनुभएको…
-
राहत तथा पुननिर्मार्णका लागि स्थानीयस्तरमा राजनीतिक संयन्त्र गठन गर्न निर्देशन
राष्ट्रिय विपद व्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समितिले राहत तथा पुननिर्मार्णका लागि स्थानीयस्तरमा राजनीतिक संयन्त्र गठन गर्न निर्देशन दिएको छ। सिंहदरबारमा बुधबार बसेको समिति बैठकले भूकम्प प्रभावित जिल्लामा सर्वदलीय राजनीतिक संयन्त्र एक साताभित्र गठन गरेर विपत…
-
बेलायत सरकारले १० मिलियन स्टलिङ पाउण्ड सहयोग गर्ने
बेलायत सरकारले नेपालको स्वास्थ्य क्षेत्रका लागी १० मिलियन स्टलिङ पाउण्ड सहयोग गर्ने भएको छ। बुधबार प्रधानमन्त्री निबास बालवाटारमा प्रधानमन्त्री सुशील कोईरालासंग भेट गर्दे बेलायत सरकारका अन्तर्रा्ष्ट्रिय विकास सम्बन्धी सचिव जस्टिन ग्रिनिङले भूकम्प प्रभावित जिल्लाको स्वास्थ्य क्षेत्र…