-
अन्तराष्ट्रिय श्रम समिति
संसदिय समितिले विदेशमा रहेका नेपाली कामदारलाई नेपाल आउने व्यवस्था प्रभावकारी रुपमा अघि बढाउन सरकारलाई निर्देशन दिएको छ। व्यबस्थापिका संसद अन्तर्गत अन्तराष्ट्रिय श्रम तथा सम्वन्न्ध समितिको बिहिवार वसेको बैठकले भूकम्पवाट घर परिवार प्रभावित भएर नेपाल फर्कन चाहेकाहरुले…
-
स्वास्थ्य मन्त्री
स्वास्थ्यमन्त्री खगराज अधिकारीले भूकम्पबाट घाईते भएकाहरुको उपचारमा कुनै कमि हुन नदिने बताउनुभएको छ। राष्ट्रिय स्वास्थ्यकर्मी संघ र नेपाल राष्ट्रिय शिक्षक संगठनले बिहीबार काठमाडौमा संयुक्त रुपमा आयोजना गरेको मनोसामाजिक परामर्श कार्यक्रममा मन्त्री अधिकारीले सरकाले निशुल्क रुपमा घाईतेहरुको…
-
काग्रेस बैठक
प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस पदाधिकारीको बैठकमा छ प्रदेशको सङ्घीयताको खाकामाथि छलफल भएको छ। बैठकमा संविधानका मुख्य विवादित विषय सङ्घीयताका सम्बन्धमा छ प्रदेश नै उपयुक्त हुने र प्रदेश नामाङ्कनको जिम्मा प्रदेशसभालाई दिनुपर्ने तथा सीमाङ्कनका लागि छुट्टै…
-
एमाले माओवादी बैठक
नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी)बीच राज्य पुनःसंरचनाको विषयलाई टुङ्गो लगाएर संविधान निर्माण प्रक्रियालाई गति दिने विषयमा समझदारी भएको छ। सिंहदरबारमा बिहीबार भएको दुई दलको बैठकमा संविधान लेखनको सबैभन्दा जटिल मानिएको राज्य पुनःसंरचनालाई टुङ्गो लगाउने र…
-
संबिधानसभा बैठक
आजका लागि तोकिएको संविधानसभाको बैठक दलहरुको आपसी छलफल जारी रहेको अवस्थालाई ध्यान राख्दै जेठ २५ गते सोमबारसम्मका लागि स्थगन भएको छ। बैठक आज अपराह्न ३ बजेका लागि डाकिएको थियो। विधानसभा, व्यवस्थापिका–संसद् सचिवालयले सूचना टाँस गरी स्थगन…