-
प्रधानमन्त्री कोइराला सरसफाइ अभियानमा
विनाशकारी भूकम्पले पुर्याएको क्षतिको पुनःनिर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै शुक्रबार गणतन्त्र दिवस मनाइएको छ। प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार क्षतिग्रस्त धार्मिक, साँस्कृतिक सम्पदा र पर्यटकीय क्षेत्र हनुमानढोका परिसरको निरीक्षण गर्र्दै सरसफाइ अभियानमा हुनुभयो। उहाले भूकम्पले पुर्याएको क्षतिबाट…
-
ककनी राहत
नेपालमा आएको भूकम्पका कारण प्रभावित भएको बिभिन्न जिल्लामा राहत र पुर्नस्थापनका कार्य जारी रहेको छ। यसै क्रमममा लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ ए टु ले नुवाकोटको एक गाबिसमा राहत बितरण गरेको छ।नुवाकोटका सभासद जगदिश्वर नरसिंह…
-
स्कुल जस्ता पाता बितरण
धादिङमा गत वैशाख १२ गते आएको विनाशकारी भुकम्पपछि क्षतिग्रस्त विद्यालयहरुमा कक्षा संचालन गर्नको लागि जस्तापाता सहयोग गरिएको छ। भुकम्पबाट अति प्र्रभावित जिल्लाको रुपमा रहेको धादिङको २ वटा गाउँ विकास समितिका विद्यालयहरुलाइ रिपोर्टस क्लवका अध्यक्ष ऋषि धमलाको पहलमा जस्तापाता…
-
नेपालमा बिदेशी चलखेल हुन सकने
संबिधानसभा बाहिर रहेका ३३ दलीय राष्ट्रिय मोर्चा नेपालले राहत सहयोगका नाममा नेपालमा बिदेशी चलखेल हुन सकने भन्दै राष्ट्रियता र राष्ट्रिय अखण्डताप्रति सचेत गराउन भन्दै उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमलाई ज्ञापन पत्र बुझाएको छ। बिहीबार सिंहदरबारमा मोर्चाले…
-
राष्ट्रिय सहमतीको सरकार निर्माणको कार्यले संविधान र पुर्नःनिर्माण ओझेलमा पर्ने
नेकपा मालेका महासचिब सि पि मैनालीले वर्तमान समयमा राष्ट्रिय सहमतीको सरकार निर्माणको कार्यले संविधान र पुर्नःनिर्माण ओझेलमा पर्ने बताउनु भएको छ। रफत सञ्चार क्लव भक्तपुरमा बिहीबार गरेको पत्रकार सम्मेलनमा बोल्दै मैनालीले विपतका समयमा सरकारले पुर्नःनिर्माणको काम…