-
उपप्रधानमन्त्री प्रकाशमान सिंहले कुनै पूर्वाग्रहबिना राहत तथा पुनःस्थापना कार्यमा जुट्न सबैलाई आग्रह गर्नुभएको
उपप्रधानमन्त्री प्रकाशमान सिंहले कुनै पूर्वाग्रहबिना राहत तथा पुनःस्थापना कार्यमा जुट्न सबैलाई आग्रह गर्नुभएको छ। शनिबार साँखु बजारसहित विभिन्न ठाउँको स्थलगत अवलोकन गर्नाका साथै स्थानीय बासिन्दासँग अन्तक्र्रिया गर्दै उहाले अहिले तेरो मेरो भन्ने बेला नभएका सबैले सबैलाई…
-
प्रधानमन्त्री सुशील कोइरालासंग भ्याटिकन सिटीका गैर आवासीय राजदूत साल्भाटोर पेनासोे
प्रधानमन्त्री सुशील कोइरालासंग भ्याटिकन सिटीका गैर आवासीय राजदूत साल्भाटोर पेनासोे शनिबार बालुवाटारमा भेट गर्नुभएको छ। भेटमा नेपालमा हालै आएको विनासकारी भूकम्पले पु¥याएको जनधनको क्षति,खोजी,उद्धार राहत र पुनस्थापनाका विषयमा कुराकानी भएको थियो।
-
सरकारीकोषमा जम्मा भएको राहत रकमको सहि सदुपयोग गर्न सरकारको ध्यानाकर्षण गराएको
पेशागत महासंघ पापडले सरकारीकोषमा जम्मा भएको राहत रकमको सहि सदुपयोग गर्न सरकारको ध्यानाकर्षण गराएको छ। पापडको टोलीले शनिबार बिहान प्रधानमन्त्री सुसील कोईरालासंग भेट गर्दे जनता तथा बिभिन्न संघ संस्थाले प्रदान गरेको राहतको सहि सदूपयोग हुनुपर्ने भन्दै…
-
प्रधानमन्त्री कोईरालाले दलिय स्वार्थभन्दा माथि उठेर राहत र पुर्नस्थापनाको कार्यमा जुट्न आग्रह गर्नुभएको
प्रधानमन्त्री सुशील कोईरालाले दलिय स्वार्थभन्दा माथि उठेर राहत र पुर्नस्थापनाको कार्यमा जुट्न आग्रह गर्नुभएको छ। शनिबार प्रधानमन्त्री निबास बालुवाटारमा नेपाली काग्रेस राष्ट्रिय खेलकुद बिभागले आयोजना गरेको बिपत व्यबस्थापन स्वयंसेवक परिचालन कार्यक्रममा प्रधानमन्त्री कोईरालाले नेपालको बिपतको…
-
भूकम्पबाट भग्नावशेष भएका सरकारी कार्यालयबाट कागजपत्र निकाल्ने कार्य सुरु
नेपाल प्रहरीले भूकम्पबाट भग्नावशेष भएका सरकारी कार्यालयबाट कागजपत्र निकाल्ने कार्य सुरु गरेको छ। सरकारी कार्यालयमा रहेका महत्वपूर्ण कागजात , कम्प्युटरको हार्ड डिक्स , पैसा लगाएतका महत्वपूर्ण सामाग्री निकाल्ने कार्य सुरु गरिएको प्रहरीले जनाएको हो। सरकारी कार्यालयमा…