• केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाविपत्तिबाट शिक्षा लिँदै पुनःनिर्माणमा फरक ढंगबाट अघि बढ्नुपर्ने बताउनुभएको छ। सोमबार नेकपा एमाले निकट पर्यटन प्रवद्र्धन इकाइको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सबै सम्हालीएर पुनः निर्माणमा एक जुट हुनेबेला आएको बताउनुभएको…

  • सुसील कोईराला

    प्रधानमन्त्री सुशील कोइरालाले नेपाल स्काउटको संरक्षकत्व ग्रहण गर्नुभएको छ। सोमबार प्रधानमन्त्री निबास बालुवाटारमा आयोजित कार्यक्रममा उहाँलाई नेपाल स्काउटका राष्ट्रिय आयुक्त रविन दाहालले नेपाल स्काउटको दीक्षान्त समारोहमा नेपाल स्काउटको झण्डा स्पर्स गरार्ई प्रतिज्ञा(सपथ) ग्रहण गराउनु भएको थियो।

  • सञ्चारमन्त्री मिनेन्द्र रिजाल

    सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले भूकम्प पिडितहरुलाई माओवादी लडाकु शिबिर र भूटानी शरणार्थी शिविरमा लैजानै सरकारको कुनै तयारी नभएको बताउनुभएको छ। रिपोटर्स क्लब नेपालले सोमबार काठमाडौमा गरेको साक्षात्कारमा मन्त्री रिजालले भूकम्प पिडितहरुहरुलाई…

  • प्रदिप पौडेलले भूकम्प पिडितहरुका लागी ५ सय अस्थायी घर टहरा निर्माण

    नेपाली काग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले भूकम्प पिडितहरुका लागी ५ सय अस्थायी घर टहरा निर्माणको अभियान सुरु गरिएको जानकारी दिनुभएको छ। सोमबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे पौडेलले ५ सय घर टहरा निर्माणको नेतृत्व लिने घोषणा…

  • बेपत्ता अमेरिकी हेलिकप्टर

    बेपत्ता अमेरिकी हेलिकप्टर

    भूकम्पपीडितको खोज तथा उद्धारका लागि दोलखाको सुनखानी क्षेत्रमा मङ्गलबार परिचालन भइरहेकैे अवस्थामा हराइरहेको अमेरिकी मारिन क्रप्सको ‘युएच–वान वाइ हुई’ हेलिकप्टर शुक्रबार सिन्धुपाल्चोकको घोरथली गाविसमा फेला परेको छ। नेपाली सेनाको पैदल फौजले दुर्घटनाग्रस्त अवस्थामा सो हेलिकप्टर…

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search