• नेपाली काग्रेस

    नेपाली काँग्रेसले भूकम्पका कारण घर भत्किएर विचल्लीमा परेका जनतालाई सहयोग गर्न ‘हाम्रो श्रमदान अभियान सुरु गर्ने जनाएको छ। नेपाली काग्रेस भूकम्प प्रकोप समन्वय समितिले सोमबार सिहदरबारमा पत्रकार सम्मेलन गर्दे पार्टीका सबै भ्रातृ तथा शुभेच्छुक संस्थाका कार्यकर्तालाई…

  • परराष्ट्र मन्त्रालय

    परराष्ट्र मन्त्रालयले सरकारको आह्वानअनुरुप अन्तर्राष्ट्रिय सहयोग प्राप्त भइरहेको र भविष्यमा पनि अन्तर्राष्ट्रिय समुदायबाट निरन्तर त्यस्तो सहायता जुटाउन कूटनीतिक प्रयासलाई अझ घनीभूत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दे परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले आपत्कालीन अवस्थामा…

  • युवा अभियान

    गत बैशाख १२ र २९ गते गएको बिनासकारी भुकम्पिय धक्काका कारण अति प्रभावित जिल्लामा एमाले आवद्ध युवा शत्तिले एक सय अस्थाइ घर बनाइदिने भएका छन्। उनीहरुले पटक पटकको धक्काले क्षति पुर्याएका अति प्रभावित जिल्लाहरुमा अस्थाइ घर…

  • एमाले स्वयंसेवक

    नेकपा एमालेद्धारा गठित राष्ट्रिय स्वयंसेवक परिचालन समितिले स्थानिय तहमा प्रभावकारी ढंगले आफ्ना कार्य गर्ने जनाएको छ। सोमबार काठमाडौमा बसेको समिति बैठकले जनतामा सकारात्कम सन्देश प्रवाह गर्दे भूकम्प प्रभावित क्षेत्रमा काम गर्न सदस्यहरुलाई निर्देशन दिएको हो। एमालेले…

  • बेपत्ता सेना

    गत वैशाख १२ गते गएको महाभूकम्पमा परी हराइरहेका नेपाली सेनाका उपसेनानी सबिन खड्का सहित अन्य दर्जाका दशजना नेपाली सेनाहरु अझै बेपत्ता भएका छन। रसुवाको धुन्चे स्थित् नारायणदल गणमा कार्यरत खड्का सहित दश जना सेनाको खोजी कार्यमा…

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search