• प्रधानमन्त्री राहत

    प्रधानमन्त्री सुशील कोइरालाले अव छिट्टै संविधान जारी हुने बताउनुभएको छ। प्रधानमन्त्री निवास वालुवाटारमा शुक्रबार डोल्पा समाजले प्रधानमन्त्री राहत कोषलाई प्रदान गरेको सात लाख रुपैया ग्रहण गर्दे कोईरालाले संविधान निर्माणका सम्पुर्ण विषयमा सहमति भइसकेकाले छिट्टै संविधान जारी…

  • रामचन्द्र पौडेल

    नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलले भूकम्पबाट जोखिम रहेका बस्तीमा रहेका जनतालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरिनुपर्ने बताउनुभएको छ। बिहीबार भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न धादिङको उत्तरी दुर्गम भेग सेतुङ पुग्नुभएका उपसभापति पौडेलले जनतालाई सुरक्षित स्थानमा राख्नुपर्ने…

  • मानबअधिकार समिति

    व्यवस्थापिका संसद अन्तर्गतको सामाजिक न्याय तथा मानबअधिकार समितिले राहत तथा पुननिर्माणका बिषयमा भईरहेको कामका बिषयमा सरकारसंग जानकारी लिएको छ। सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले राहत तथा पुननिर्माणका बिषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमसंग जानकारी लिएको…

  • अर्थ समिति

    भूकम्पका कारण सहकारी क्षेत्रमा रु पाँच अर्ब ४२ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान देखिएको छ। मुलुकको अर्थतन्त्रको प्रमुख आधारस्तम्भका रुपमा रहेको सो क्षेत्रमा विपत्तिले ठूलो क्षति पारेको र थप क्षतिको लगत सङ्कलनको क्रममा रहेकाले बढ्न…

  • बालबालिका

    भूकम्पका कारण बालवालिकामा सिर्जित मनोवैज्ञानिक त्रास हटाउन प्रज्ञा प्रतिष्ठानमा आवद्ध नेपाल सास्कृतिक पेशाकर्मी संघले सरकारी बिद्यालयमा साताव्यापी मनोरन्जनात्मक कार्यक्रमको आयोजना गरेको छ। बालबालिकामा एकाग्रता र सिर्जनशीलता बढाउन भन्दै बिहीबार काठमाडौका बिभिन्न सरकारी बिद्यालयमा मनोरन्जनात्क कार्यक्रम गरिएको…

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search