• राहत बितरणमा अनियमितता गर्नेलाई कडा कारवाही गर्ने

    राहत बितरणमा अनियमितता गर्नेलाई कडा कारवाही गर्ने

    प्रधानमन्त्री सुशील कोईरालाले राहत बितरणमा अनियमितता गर्नेलाई कडा कारवाही गर्ने बताउनुभएको छ। बुधबार प्रधानमन्त्री निबास बालुवाटारमा बिभिन्न संघ संस्थाहरुको राहत सहयोग बुझ्दै कोईरालाले वास्तविक पिडित समक्ष राहत पुराउने कार्य निरन्तर भएको भन्दै अनियमितता हुन नदिने समेत…

  • डा.पिके मिश्रा भारत र्फकनु भएको

    भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख अतिरिक्त सचिव डा.पिके मिश्राले नेपालमा भुकम्पपछिको पुनस्थापना र ततकालको आवश्यकतामाथि छलफल गरि आज भारत र्फकनु भएको छ। नेपाललाइ पुरानै अवस्थामा फर्काउन दिर्घकालिन योजनामाथि छलफल अघि बढेको डा.पिके मिश्राले बताउनुभयो।

  • भक्तपुर

    भक्तपुर

    बैशाख १२ गतेको महाभूकम्प र त्यसपछिको पराकम्पनबाट क्षती भएको भक्तपुरका भग्नावशेष हटाउने कार्य सुरु भएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ। भक्तपुरका प्रमुख जिल्ला अधिकारी अनिल कुमार ठाकुरले सञ्चारकर्मीहरुसंग कुरा गर्दे भक्तपुरका भग्नावशेष हटाउने कार्य सुचारु…

  • राहत

    राहत

    पतंजली योेगपिठ नेपालले भूकम्प पिडितहरुलाई निरन्तर रुपमा राहत बितरण गर्ने जनाएको छ। मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे योग पिठले यसअघि बिभिन्न भूकम्प प्रभावित स्थानमा राहत बितरण गर्दे आएको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने जनाएको…

  • अनुगमन समिति

    अनुगमन समिति

    विपत व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समितिले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको कामको अनुगमन गरेको छ। १२ गते गएको भूकम्प र त्यसपछि आएका पराकम्पनको धक्काले सर्वसाधारणमा पुर्याएको क्षति र पिडितहरुको स्वास्थ्य उपचारका बारेमा गरेका कामहरु…

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search