-
दिलेन्द्र वडु
नेपाली काँग्रेसका पार्टी प्रवक्ता दिलेन्द्र प्रसाद बडुले संविधान जारी पछिमात्र सुशिल कोईरालाले प्रधान मन्त्रीको पद छाड्ने बताउनु भएको छ। रफत सञ्चार क्लवले शनिवार आयोजना गरेको साक्षातकार कार्यक्रमा बोल्दै बडुले सरकारमा आउनेहरुका लागि काँग्रेसले सदा ढोका खुल्ला…
-
भूमे पर्व
हरेक वर्ष असार १ गतेबाट नौ दिनसम्म नाचगानसहित मनाईने मगर जातिहरुको प्रमुख पर्व भूमे पर्व यसवर्ष स्वरुप परिवर्तन गरेर एक दिनमात्रै मनाईने भएको छ। मगर राष्ट्रिय भूमे पर्व आयोजक समितिले शनिवार पत्रकार सम्मेलन गरेर मुलुक भुकम्पका…
-
बाटो बिस्तार बिरोध
काठमाडौ महानगर पालिका वडा नम्बर ३५ कोटेश्वर शुभकामना मार्गका स्थानीयहरुले जीएलडीको मापदण्ड भित्र परेको आफूहरुको घर अगाडिको बाटो सोही मापदण्ड अनुसार २० फिट चौडा पार्न माग गरेका छन। शनिवार काठमाडौंमा पत्रकार सम्मेलन स्थानीयहरुले शक्ति र पैसाको…
-
सञ्चारमन्त्री
सूचना तथा सञ्चारमन्त्री डाक्टर मिनेन्द्र रिजालले अब राहत वितरण गर्दै सामान्य जीवन तर्फ फर्किनु पर्ने आवश्यकता रहेको बताउनुभएको छ। शिवदर्शन डिजिटल प्रालीले तयार पारेको गायक विदुर घिमिरेको मनको मलम बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गर्दै उहाले…
-
ललितकुष्ण निधन
अखिल नेपाल फुटबल सङ्घ एन्फाका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको गएराति करेन्ट लागेर निधन भएको छ। भूकम्पका कारण मङ्गलबजारमा रहेको पुरानो घरमा क्षति पुगेर बस्न नमिल्ने भएपछि शुक्रबार मात्रै भैंसेपाटीस्थित नयाँ घरमा सरेका ४९ वर्षीय श्रेष्ठको सो…