-
रेमिट्यान्स
सरोकारवालाहरुले हुन्डीमार्फत रकम पठाउँदा विदेशी मुद्राको सञ्चितीमा कमी आउने बताएका छन्। हुन्डीबाट रकम पठाउँदा गैरकानुनी बाटोको अवलम्बन गरिएको ठहर हुने र विदेशी मुद्रा सञ्चितीमा कमी आउने भएकाले वित्तीय संस्थामार्फत रकम पठाइदिन सरोकारवालाहरुले आग्रह गरेका छन्। मिडिया…
-
मस्यौदा समिति
संबिधानसभा अन्र्तगतको मस्र्यौदा समितिले आईतबारबाट नया संबिधानको मस्यौदा लेख्न सुरु गरेको छ। यसअघि शुक्रवार बसेको संविधानसभा बैठकले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन पारित गर्दै मस्यौदा लेख्न निर्देशन दिएपछि मस्र्यौदा समितिले कार्य सुरु गरेको हो।…
-
अर्थ समिति
राष्ट्रिय योजना आयोगले भूकम्पबाट भएको क्षति र पुनःनिर्माणका लागि आवश्यकताको मूल्याङ्कनसम्बन्धी प्रतिवेदन (पिडिएनए)बारे सभासदहरुलाई जानकारी गराएको छ। संबिधानसभाभबन नया बानेश्वरमा आईतबार बसको व्यवस्थापिका–संसद् अन्र्गतको अर्थ समितिको बैठकमा राष्ट्रिय योजना आयोगका तर्फबाट नेपाल सरकारले तयार गरिरहेको उक्त
-
लामा पूजा
भूकम्पमा परि निधन भएकाको आत्माको चिर शान्ति तथा घाईतेहरुको स्वास्थ्यलाभको कामना गर्दे डोल्पा समाजले आईतबार काठमाडौंमा शान्ति पुजाको आयोजना गरेको छ। डोल्पा समाजका अध्यक्ष लामा निमा रेन्पोछेको नेतृत्वमा सय भन्दा बढि लामा गुरुहरुले बौद्धनाथ परिसरमा पुजापाठ…
-
रक्तदाता दिवस
विश्व रक्तदाता दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरि मनाईएको छ। दिवसको अवसरमा सरकारी तथा गैरसरकारी संघ संस्थाले अन्तरक्रिया, साइकल ¥याली, प्रभातफेरी, चित्रकला, बक्तृत्वकला लगायतका कार्यक्रमको आयोजना भएको छ। मानिसको रक्त समूह पत्ता लगाउने चिकित्सक कार्ल ल्याण्डस्टिनरको…