• बिशेष समिति

    व्यवस्थापिका संसदको राष्ट्रिय विपद् व्यवस्थापन अनुगमन तथा निर्देशन उपसमितिले काठमाडौंमै भूकम्पपीडितले पाल पाउन नसकेको भन्दै राहत वितरणलाई व्यवस्थित गर्न सरकारलाई सुझाव दिएको छ। उपसमितिले रसुवा, ललितपुर, नुवाकोटलगायतका जिल्लामा पनि पीडितले राहत नपाएको निश्कर्ष सार्वजनिक गरेको हो।

  • कृषि मन्त्रालयले भक्तपुरबाट बाली भित्रयाऊ अभियान सुरु

    भूकम्पका कारण पीडामा भएका कृषकले बाली भित्रयाउन नसकेपछि कृषि मन्त्रालयले आज भक्तपुरबाट बाली भित्रयाऊ अभियान सुरु गरेको छ। भक्तपुरको साविक ताथली गाविस वडा नं. ८ सौडोलमा आज कृषि मन्त्रालय अन्तर्गत बिभिन्न विभाग तथा कार्यालयहरुका कर्मचारीले गहु…

  • कुनै पनि कैदी बन्दीलाई आममाफी दिन नसकिने

    गृहमन्त्रालयका प्रवक्ता लक्ष्मि प्रसाद ढकालले भुकम्प कुनै खुसीको अवसर नभएकोले कुनै पनि कैदी बन्दीलाई आममाफी दिन नसकिने स्पष्ट पार्नुभएको छ। शनिबार काठमाडौमा आयोजित अन्तक्र्रिया कार्यक्रममा उहाले सबै कैदी बन्दीलाई आममाफी दिए सामान्य ब्यक्ति र अपराधीवीच फरक…

  • एमाओवादी पत्रकार सम्मेलन

    एकिकृत नेकपा माओवादीले राष्ट्रिय श्रमिक अभियान अन्तरगत प्रभावित जिल्लाहरुमा घर तथा टहरा निर्माणलाई तिव्रता दिएको जनाएको छ। शनिवार पार्टी कार्यालय पेरिस डाडामा आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा विभिन्न जिल्लामा डेड लाख श्रमिक स्वयंसेवक खटिएको पार्टी प्रवत्ता…

  • शिक्षा क्षेत्रका विज्ञ र सरोकारवालाहरुले विद्यालय र क्याम्पस सूचारु गर्न

    शिक्षा क्षेत्रका विज्ञ र सरोकारवालाहरुले विद्यालय र क्याम्पस सूचारु गर्न सके भुकम्पबाट त्रस्त जनजीवन विस्तारै सामान्य बन्दै जाने विश्वास ब्यक्त गरेका छन। रिपोर्टर्स क्लब नेपालमा शनिवार आयोजित साक्षात्कारमा सरोकारवालाहरुले शैक्षिक सस्था सूचारु भए विद्यार्थी, शिक्षक, यातायात,…

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search