• राष्ट्रपति

    राष्ट्रपति डाक्टर रामवरण यादवले विनाशकारी महाभूकम्पवाट क्षति पुगेको सिंहदरबारस्थित विभिन्न मन्त्रालयको भवनहरुको अवलोकन गर्नुभएको छ। उहाले सर्वोच्च अदालतको भवनमा पुगेको क्षति र अदालतको कार्यसञ्चालनबारे पनि जानकारी लिनुभयो। भूकम्पबाट क्षति पुगेको सर्वोच्च अदालतको मूल भवनको प्राविधिकबाट निरीक्षण…

  • ज्ञापन पत्र

    संविधानसभाको निर्वाचनमा सहभागी नभएका र संविधानसभामा प्रतिनिधित्व नभएका ३३ दलले बिभिन्न बिभिन्न २१ बूँदे ज्ञापन पत्र प्रधानमन्त्री सुशील कोईरालालाई बुझाएका छन्। आईतबार प्रधानमन्त्री निबास बालुवाटारमा ज्ञापन पत्र बुझाउदै उनीहरुले राष्ट्रिय सरकारको गठन सहित स्थानिय निकायको निर्वाचन,प्रभावकारी…

  • प्रधानमन्त्री राहत

    प्रधानमन्त्री सुशील कोइरालाले कालीगण्डकी नदीमा थुनिएको पानी खोल्नका लागि सुरक्षाकर्मी परिचालन गरिसकेको जानकारी दिनुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बिभिन्न संघ संस्थाहरुको राहत रकम ग्रहण गर्दे प्रधानमन्त्री कोइरालाले सकेसम्म तत्काल नदी खोलेर जनजीवन सामान्य पार्ने…

  • हावाहुरी

    काठमाडौंमा शनिबार साँझ ठूलो हावाहुरीसँगै पानी परेको छ। एक्कासि मौसममा आएको परिवर्तनले जनजीवन प्रभावित बनाएको छ । मौसम पूर्वानुमान महाशाखाले काठमाडौं आसपासमा हावाहुरीसँगै वर्षा भएको जनाएको छ।मौसमविदका अनुसार धादिङको आकाशमा बनेको बादल हावाहुरीसँगै उपत्यका छिरेको हो।…

  • राहत

    जापानमा बस्ने नेपालीहरुको सस्था करलिम समाज, विहुँकोट र मालिका समाज जापानले भुकम्प पीडित नेपालीकालागि एक सय भन्दा बढी टहरा निर्माण गर्ने भएको छ। विहीबार काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा मुक्तीनाथ पिठादिश कमलनयनाचार्यको संयोजकत्वमा जापानमा संकलन गरिएको ६०…

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search