• मन्त्रीपरिषद

    सरकारले सुख्खा पहिराले कालीगण्डकी नदी थुनिएपछि त्यसबाट जनधनको क्षति हुन नदिन सरकारले मुलुकको दक्षिण सिमानाको गण्डक नहरसम्म उच्च सतर्कता अपनाउन सबै सरकारी निकायलाई निर्देशन दिएको छ।

  • केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्प प्रभावित क्षेत्रमा पाहुना नबन्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ। राहत तथा पुर्नस्थापना अभियान लिएर भूकम्प प्रभावितहरुको क्षेत्रमा जान लागेका आफ्ना कार्याकर्ताहरुलाई आइतबार भृकुटीमण्डपबाट विदाइ गर्दै ओलीले जनताको मन जित्ने गरी…

  • नारायणमान बिजुक्छे

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले भुकम्प पश्चात जसरी राष्ट्रिय सहमति सरकार चर्चा चलेको विषय आवश्यक नभएको बताउनुभएको छ। रफत सञ्चार क्लबले आइतवार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले सरकार निर्माण गर्न लाग्दा राहत वितरण, पुनःनिर्माण…

  • काठमाडौं सभासद

    भूकम्पपीडित जनतालाई अस्थायी बसोबासको व्यवस्था गर्न काठमाडौँका सभासद्हरुले सरकारलाई सुझाव दिएका छन्। रिपोटर्स क्लबले आईतबार गरेको साक्षात्कारमा काठमाडाँै उपत्यकाबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका सभासद्हरुले वैशाख १२ गतेको भूकम्पबाट प्रभावित काठमाडाँै उपत्यकामा राहत र अस्थायी बसोबासको व्यवस्था…

  • एमाले अभियान

    नेकपा (एमाले)का सचिव योगेश भट्टराईले भूकम्पपीडितको अस्थायी आवास निर्माणलगायत कामका लागि सबै दलका कार्यकर्ता सम्मिलित संयुक्त स्वयंसेवक परिचालन गराउनुपर्ने बताउनुभएको छ। भूकम्प प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि एक महिनासम्म प्रारम्भ गर्ने ‘राष्ट्रिय स्वयंसेवक परिचालन अभियान’का…

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search