-
ललितकुष्ण निधन
अखिल नेपाल फुटबल सङ्घ एन्फाका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको गएराति करेन्ट लागेर निधन भएको छ। भूकम्पका कारण मङ्गलबजारमा रहेको पुरानो घरमा क्षति पुगेर बस्न नमिल्ने भएपछि शुक्रबार मात्रै भैंसेपाटीस्थित नयाँ घरमा सरेका ४९ वर्षीय श्रेष्ठको सो…
-
बद्यार्थी पत्रकार सम्मेलन
बिद्यार्थी संगठनहरुले एक महिनाको शिक्षण शुल्क मिनाहाको माग गर्दै आन्दोलनको घोषणा गरेका छन्। शनिबार काठमााडौमा पत्रकार सम्मेलन गर्दे नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनले सरकारको ध्यानाकर्षण गराउने , अनुगमन टिम निर्माण गर्ने लगाएतका पहिलो चरणको…
-
भूमि पूजा
जयतु संस्कृतम्ले आफ्नो ६८ आँै वार्षिकोत्सवका अवसरमा नेपालमा भूमिजन्य प्रकोपको शान्तिका लागि शान्तिस्वस्ति यज्ञ सञ्चालन गरेको छ। नयाँ वर्ष २०७२ को सुरुआतमा नै भूकम्पका कारण देशमा विपत्ति आएको भन्दै आगामी दिनमा यस्ता प्रकोप नआऊन् भन्ने कामना…
-
बाग्मती सफाई
नवगठित बुढानीलकण्ठ नगरपालिका कार्यालयको आयोजना र स्थानीय वडा नागरिक मञ्च, सर्वसाधारण र प्रहरीको सहभागितामा आज बिहान बुढानीलकण्ठ–११ र १२ मा पर्ने रुद्रमती(धोबीखोला)स्थित नीलोपुलदेखि दायाँबायाँ भागका उत्तरी भागको किनारमा सरसफाइ गरियो। नगरपालिकाका कार्यकारी अधिकृत वीरेन्द्र भारतीको पनि…
-
सिनेट
कर्णाली छलफल विज्ञहरुले कर्णाली क्षेत्रमा आएको वजेट सहिढंगमा सदुपयोग नभएको भन्दै चिन्ता व्यक्त गरेका छन्। शनिबार प्रधानमन्त्रीको सरकारी कार्यलय वालुवाटारमा बसेको कर्णली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला सभाको तेस्रो बैठकमा कर्णलीको नाममा आएको बजेटको सहि सदुपयोग भए…