-
अर्जुन नरसिंह केसी
नुवाकोटका भूकम्पपीडितका लागि राहतस्वरुप अमेरिकामा बस्ने नेपाली नागरिकले रु १८ लाख ८२ हजार आर्थिक सहयोग उपलब्ध गराएका छन्। यशोदादेवी भगवानसिंह केसी वृद्धाश्रममार्फत अमेरिकामा रहनुभएका धनञ्जय नरसिंह केसीले राहतका लागि उक्त रकम सङ्कलन गर्नुभएको हो। यशोदादेवी भगवानसिंह…
-
बिद्यायन समिति बैठक
संसदको बिद्यायन समितिमा देवानी कानूनको संशोधन र एकीकरण गर्न बनेको बिधेयक , २०७१ माथि दफावार छलफल भएको छ। सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकमा उक्त बिधेयकमाथि बिधेयकका संसोधनकर्ताहरुले धारणा राखेका थिए । उक्त बिधेयकमाथि सभासदहरु राजीव बिक्रम…
-
बिकास समिति
संस्दिय समितिले शक्तिशाली भूकम्पले क्षति पुर्याएको बस्तीका बासिन्दालाई अन्यत्र सार्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा शुक्रबार बसेको व्यबस्थापिका समिति अन्र्तगतको बिकास समितिको बैठकले वर्षा सुरु हुनुअघि नै जोखिम क्षेत्रका बासिन्दालाई अन्यत्र नसारे राज्यले थप क्षति व्यहोर्नुपर्ने…
-
सुशील कोईराला
प्रधानमन्त्री सुशील कोइरालाले विदेशी दाताहरुले प्रचार बढी सहयोग कम गरेको आरोप लगाउनुभएको छ। प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा शुक्रबार सिद्धार्थ बैंकले दिएको एक करोड दश लाख बुझ्दै प्रधानमन्त्री कोइरालाले यस्तो बताउनुभएको हो। भूकम्प पीडित नेपालीकालागि सहयोग गर्ने…
-
चार दल बैठक
विवादित विषयमा सहमतिको खाका बनाउने जिम्मा पाएका प्रमुख दलका शिर्ष नेताहरुले छलफललाई तिव्रता दिएका छन्। शुक्रबार प्रधानमन्त्री निबास बालुबाटारमा प्रधानमन्त्री एवं काग्रेस सभापति सुशील कोईराला , एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, मधेशी मोर्चाका संयोजक बिजयकुमार…