-
प्रधानमन्त्री राहत
प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पपीडितका नाममा आएको राहत रकम अनियमितता गर्नु भनेको जघन्य अपराध भएको बताउनुभएको छ। भूकम्पपीडितलाई सहयोगार्थ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा राहत रकम हस्तान्तरण गर्न बालुवाटार पुगेका विभिन्न संघ–संस्थासम्बद्ध प्रतिनिधिबाट राहत रकम ग्रहण गर्दै प्रधानमन्त्री…
-
पार्टी एकीकरण
मधेशी जनाधिकार फोरम नेपाल, संघीय समाजवादी र खस समावेशी पार्टीबीच औपचारिक एकता भएको छ। तीनैपार्टीका अध्यक्ष क्रमश , उपेन्द्र यादव, अशोक राई र युवाराज कार्कीले एकैसाथ मसाल बालेर एकताको घोषणा गर्नुभएको हो। एकतापछि बनेको पार्टी संघीय…
-
सम्पदा खुल्ला
सरकारले भूकम्पका कारण क्षतिग्रस्त उपत्यकाका विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक सम्पदा सोमबारदेखि खलेका छन्। पुरातात्विक महत्वका पर्यटकलाई लोभ्याउने विश्व सम्पदा क्षेत्रमा सूचीकृत हनुमानढोका दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, स्वयम्भूनाथलगायत क्षेत्र भूकम्पपछि पर्यटकको सुरक्षाका…
-
ज्ञापन पत्र
नेवाः समुदायले भुकम्पवाट क्षति पुगेका सम्पदाहरुको मौलिकता कायम गरि पुनः निर्माण गर्नका लागि माग गरेको छ। स्वायत्त राज्य मंकाः संघर्ष समितिको प्रतिनिधि मण्डलले संस्कृतिक पर्यटन तथा नागरिक उद्दयण मन्त्री कृर्पासुर शेर्पालाई सोमवार ध्यानाकर्षण पत्र दिदै सो…
-
सिके राउत बिरोध
डाक्टर सिके राउतले मुलुकलाई क्षेत्रीयता र साम्प्रादायिक बिखण्डन तर्फ ढकेल्ने अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय सरोकार मञ्च नेपाल लगाएतका संघ संस्थाले कारवाही गर्न माग गरेको छ। सोमबार काठमाडौमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै ती संघसंस्थाहरुले राउतलाई…