• ककनी राहत

    नेपालमा आएको भूकम्पका कारण प्रभावित भएको बिभिन्न जिल्लामा राहत र पुर्नस्थापनका कार्य जारी रहेको छ। यसै क्रमममा लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ ए टु ले नुवाकोटको एक गाबिसमा राहत बितरण गरेको छ।नुवाकोटका सभासद जगदिश्वर नरसिंह…

  • स्कुल जस्ता पाता बितरण

    धादिङमा गत वैशाख १२ गते आएको विनाशकारी भुकम्पपछि क्षतिग्रस्त विद्यालयहरुमा कक्षा संचालन गर्नको लागि जस्तापाता सहयोग गरिएको छ। भुकम्पबाट अति प्र्रभावित जिल्लाको रुपमा रहेको धादिङको २ वटा गाउँ विकास समितिका विद्यालयहरुलाइ रिपोर्टस क्लवका अध्यक्ष ऋषि धमलाको पहलमा जस्तापाता…

  • नेपालमा बिदेशी चलखेल हुन सकने

    संबिधानसभा बाहिर रहेका ३३ दलीय राष्ट्रिय मोर्चा नेपालले राहत सहयोगका नाममा नेपालमा बिदेशी चलखेल हुन सकने भन्दै राष्ट्रियता र राष्ट्रिय अखण्डताप्रति सचेत गराउन भन्दै उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमलाई ज्ञापन पत्र बुझाएको छ। बिहीबार सिंहदरबारमा मोर्चाले…

  • राष्ट्रिय सहमतीको सरकार निर्माणको कार्यले संविधान र पुर्नःनिर्माण ओझेलमा पर्ने

    नेकपा मालेका महासचिब सि पि मैनालीले वर्तमान समयमा राष्ट्रिय सहमतीको सरकार निर्माणको कार्यले संविधान र पुर्नःनिर्माण ओझेलमा पर्ने बताउनु भएको छ। रफत सञ्चार क्लव भक्तपुरमा बिहीबार गरेको पत्रकार सम्मेलनमा बोल्दै मैनालीले विपतका समयमा सरकारले पुर्नःनिर्माणको काम…

  • भूकम्पबाट पिडितहरुले राहत उद्धार र पुर्नस्थापनको माग

    भूकम्पबाट पिडितहरुले राहत उद्धार र पुर्नस्थापनको माग गर्दे भूकम्प पिडित परिवार संघ नेपाल गठन गरेका छन्। बिहीबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे राहत बितरणमा रहेको अनियमितताका लागी खवरदारी गर्ने लगाएका काम गर्न संघ स्थापना गरेको जानकारी दिईयो।…

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search