-
बालमैत्री
भूकम्पपछि बालबालिकामा परेको असर हटाउन भक्तपुरमा वालमेत्री कार्यक्रमको आयोजना गरिएको छ। भक्तपुरको दुधपाटी १७ मा भाजुपोखरी भूकम्पपिडित समूहले बालमैत्री कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा बालवालिकाहरुका लागी वालनृत्यका साथै नेपालका हास्यकलाकारहरुले प्रहसन गरेका थिए। कार्यक्रममा हास्यकलाकार किरण…
-
दलका नेता
एकीकृत नेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माले राष्ट्रिय संकट समाधान गर्न राष्ट्रिय एकता र संकल्प आवश्यक रहेको बताउनुभएको छ। रिपोटर्स क्लब नेपालले शुक्रबार काठमाडौमा गरेको साक्षात्कारमा शर्माले राष्ट्रिय सहमतिको सरकारको कुरा आफूहरुले नभनि सबै पूर्व प्रधानमन्त्रीहरुले संसदमा…
-
भूकम्पपीडित नेपालीलाई अस्थायी आवास बनाउने कार्यमा सरकार जुटेको
उपप्रधान एवं स्थानिय बिकास मन्त्री प्रकाशमान सिंहले मनसुन अगाबै सबै भूकम्पपीडित नेपालीलाई अस्थायी आवास बनाउने कार्यमा सरकार जुटेको बताउनुभएको छ। शुक्रबार ललितपुरको हरिसिद्धिमा भूकम्पबाट भएको क्षतीको निरिक्षण गर्नपुग्नुभएका मन्त्री सिंहले भूकम्पपछि खोजी र उद्धारका काम सकिएको…
-
स्वर्गजस्तै मानिएका स्थान अहिले अत्यास लाग्ने
विनाशकारी भूकम्पका कारण नुवाकोट जिल्लामा बस्नका लागि स्वर्गजस्तै मानिएका स्थान अहिले अत्यास लाग्ने बनेका छन्। तीस भन्दा बढी घना मानवबस्ती भूकम्पका कारण चिराचिरा भएका छन् । आफ्नै जमिनमा धाँजा फाट्न थालेपछि स्थानीय त्रसित छन्।
-
आठौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा काठमाडौमा प्रभातफेरीको आयोजना
आठौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा काठमाडौमा प्रभातफेरीको आयोजना गरिएको छ। नेपाल पर्यटन बोर्डमा अवस्थित प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा र सर एड्मन्ड हिलारीको सालिकमा माल्यार्पण गरी सुरु भएको प्रभातफेरी पद्मोदय मोड, पुतलीसडक, कमलादी, घण्टाघर, रत्नपार्क…