-
बिमलेन्द्र निधी
भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिमलेन्द्र निधीले दलिय स्वार्थभन्दा माथि उठेर राहत तथा पुर्ननिर्मााणको कार्यमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ। काग्रेस निकट नेपाल ट्रृड युनियन जिल्ला कार्य समिति रामेछापले रामेछापमा गरेको अन्तक्र्रिया कार्यक्रममा मन्त्री निधीले मुलुक…
-
कोरिया नेपाली
एनआरएन दक्षिण कोरिया र सपोर्ट नेपाल फाउण्डेसन दक्षिण कोरियाले विद्यालयहरुको स्थायी भौतिक संरचान निर्माण र पाठ्यपुस्तक उपलब्ध गराउन सहयोग गर्ने भएको छ। आईतवार काठमाडौमा पत्रकार सम्मेलन गरेर सस्थाका अध्यक्ष विनोद कुवरले पहिलो चरणमा राहत र उद्दार…
-
जस्ता काण्ड
नेपाली काग्रेस नुवाकोटका सचिव एवम अर्थमन्त्रीका स्वकीय सचिव रमेशकुमार महतले जस्ता पाता विक्री गर्न लागेको भन्ने समाचार आफूलाई बदनाम गराउन आफ्नै पार्टी नेपाली काग्रेस र अन्य राजनीतिक दलको राजनीतिक प्रतिसोधको उपज भएको दावी गर्नुभएको छ। आईतबार…
-
प्रदिप ज्ञवाली
नेकपा (एमाले) का सचिव प्रदिप ज्ञवालीले भूकम्पले निम्त्याएको विपत व्यवस्थापन गर्न राष्ट्रिय सहमितको सरकार अत्यावश्यक भएको बताउनुभएको छ। रफत सञ्चार क्लबले आइतवार गरेको साक्षात्कार कार्यक्रममा उहाँले भूकम्प पीडित जनतालाई राहत, पुनःनिर्माण र पुनर्बास गर्नका लागि राष्ट्रिय…
-
कुटाई
अर्थमन्त्री रामशरण महतका स्वकिय सचिव (पिए) रमेश महतले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रश्न गर्ने एक जनामाथि आक्रमण भएको छ। भूकम्प पीडितका लागि नुवाकोट लगिएको जस्तापाता अर्थमन्त्रीका पिए रमेशले दुरुपयोग गरेकोबारे प्रस्टिकरण दिन आइतबार रिपोर्टर्स क्लबमा पत्रकार…