-
गोर्खालीद्धारा उपप्रधान एवं भौतिक पूर्वाधार तथा योजना मन्त्री विजयकुमार गच्छदारलाई ज्ञापन
समानताको हक अधिकारका लागि लड्दै आएका गोर्खा सत्याग्रह आन्दोलन संघर्ष समितिले शुक्रबार उपप्रधान एवं भौतिक पूर्वाधार तथा योजनामन्त्री विजयकुमार गच्छदारलाई ज्ञापन पत्र बुझाएको छ । भौतिक पूर्वाधार तथा योजना मन्त्रालयमा गोर्खालीहरुरुले ज्ञापन पत्र बुझाएका हुन…
-
पूर्ण समानताका मागहरु यथाशिघ्र पुरा गराउन र सरकारका तर्फबाट आवश्यक पहल गरिदिन पूर्वप्रधानमन्त्री कोइरालालाई गोर्खालीहरुको ज्ञापन
हाल नेपालमा रहेका गोर्खा सत्याग्रह आन्दोलन संघर्ष समितिका पदाधिकारीहरु पूर्ण समानताका मागहरु पुरा गराउन सोमबार पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापन पत्र बुझाएका छन । कृष्ण राईको संयोजकत्वमा रहेको टोलीले पूर्वप्रधानमन्त्री कोइरालालाई आफ्ना माग पुरा गराउन र…
-
गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेलाई अष्ट्रेलियाको फेडेरेसन विश्वविद्यालयबाट मानार्थ विद्यावारिधी उपाधि प्रदान
गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेलाई अष्ट्रेलियाको ‘फेडेरेसन विश्वविद्यालय’ले मानार्थ विद्यावारिधी’ उपाधि प्रदान गरेको छ । अष्ट्रेलियाको उच्च शिक्षा र सम्पदा संरक्षणमा पु¥याएको योगदान तथा नेपाल र नेपाली जनताको सेवामा गरेको समर्पणको कदर गर्दै घलेलाई…
-
भक्तपुरका भूकम्पप्रभावित विद्यालय पुनःनिर्माणमा एनआरएनको सहयोग
गैरआवासीय नेपाली संघले भक्तपुरका भूकम्प प्रभावित दुई सरकारी विद्यालयलाई भवन निर्माणका लागि रकम सहयोग गरेको छ । संघका उपाध्यक्ष भवन भट्ट र सचिव अर्जुनकुमार श्रेष्ठले भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित सन्तकृष्ण प्राविलाई दुई हजार पाँच सय युरो…
-
भुकम्पपछिको पुनःनिर्माण योजनाबारे एनआरएनएका अध्यक्ष घलेद्वारा सिन्धुपाल्चोकका सरकारी अधिकारीसँग छलफल
गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीसहितका सरकारी अधिकारीलाई भेट गरी पुनःनिर्माण योजनाबारे छलफल गर्नुभएको छ । भूकम्प प्रभावितहरुलाई एक हजार घर निर्माण गर्ने तयारी गरिरहेको गैरआवासीय नेपाली संघले…