-
अमेरिकामा प्रहरीले सार्वजनिक गर्यो मुना पाण्डेमाथि गोली हान्ने पुरूषको तस्बिर
न्युयाेर्क । अमेरिकामा हत्या गरिएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिको तस्बिर सार्वजनिक भएको छ। बुधबार ह्युस्टन प्रहरीले अभियुक्तको तस्बिर सार्वजनिक गरेको हो। यद्यपि अभियुक्तको पहिचान भने खुलिनसकेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै अमेरिकाबाट प्रकाशन…
-
जापानले दियो ४२ करोडको छात्रवृत्ति
काठमाडौँ — जापान सरकारले मानव संसाधन विकास छात्रवृत्ति (जेडीएस) परियोजनाअन्तर्गत नेपाल सरकारलाई ४२ करोड ३० लाख रुपैयाँ (४५ करोड ४० लाख जापानी येन) बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ । बुधबार नेपाल सरकारका तर्फबाट अर्थ…
-
भारतको गुजरातमा बाढीका कारण २८ जनाको मृत्यु
काठमाडौं : भारतको गुजरातमा ४८ घण्टादेखि जारी मुसलधारे वर्षाले हजारौँ मानिस प्रभावित भएका छन्। बाढीका कारण २८ जनाको मृत्यु भएको छ भने ४० हजार मानिसलाई उद्धार गरेर सुरक्षित स्थलमा लगिएको छ। गुजरातको बडोदरा शहर सबैभन्दा बढी प्रभावित…
-
सातौँ नेपालकप टी-२० क्रिकेटको उपाधि माया क्रिकेट क्लबलाई
लन्डन । बेलायतमा सम्पन्न पीपल सातौँ नेपालकप टी२० क्रिकेटको उपाधि माया क्रिकेट क्लबले जितेको छ । हिमालयन क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै माया क्रिकेट क्लब विजेता बनेको हो । पोखरेली मञ्च यूकेले बेलायतको रेडिङस्थित रेडिङ…
-
नेपाल र बेलायत सरकारबीच १२ अर्ब रुपियाँ भन्दाबढी अनुदान सहयोगका लागि समझदारी पत्रमा हस्ताक्षर
काठमाडौँ । नेपाल सरकार र बेलायत सरकारबिच अनुदान सहायता सम्बन्धी दुई छुट्टा-छुट्टै समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । पहिलो समझदारीपत्र “नेपालमा उत्थानशीलता, अनुकूलता तथा समावेशिता” कार्यक्रमको लागि करिब ६.५ अर्ब नेपाली रुपियाँ (बेलायती पाउण्ड ३८.५…