-
प्रहरीको ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न सर्वोच्चले दिएको अन्तरिम आदेश खारेज
काठमाडौँ : नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न दिइएको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको छ। न्यायाधीश हरि फुयालको इजलासले ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न यही भदौ ६ गते आदेश दिएको थियो। आज…
-
एनआरएनए स्कटल्याण्डले केन्द्रीय अध्यक्षलाई बुझायो ज्ञापनपत्र
लण्डन- गैरआवासीय नेपाली संघ यूके, राज्य समन्वय समिति स्कटल्यान्डले केन्द्रीय अध्यक्ष डा. बद्री केसीसमक्ष एक ज्ञापनपत्र बुझाएको छ । पहिलोपटक स्कटल्याण्ड पुगेका केसीलाई बिहीवार स्कटल्याण्ड अध्यक्ष दिवाकर पाण्डेयले गैरआवासीय नेपालीसंग सम्बन्धित विषयमा ज्ञापनपत्र बुझाएका हुन्…
-
पाँचथरमा विस्फोटक पदार्थ पड्किँदा दुई जना बालबालिकाको ज्यान गयो
इलाम- पाँचथरको फालेलुङ गाउँपालिका–५, प्राङबुङमा विष्फोट हुँदा गम्भीर घाइते एकै घरका दाजुबहिनीको मृत्यु भएको छ । अढाई वर्षीया प्रिन्सा साँवाको गएराति १० बजे मृत्यु भएको थियो । राति १ बजे उनकै दाजु ११ वर्षे दिप्सनको पनि…
-
अक्षयकाेष स्थापनार्थ बेलायतमा ज्ञान महायज्ञ हुँदै, पण्डित दीनबन्धुको प्रवचन
लन्डन । बेलायतको अल्डरसटस्थित शिव कल्चर मन्दिरमा यही ३१ अगस्ट र १ सेप्टेम्बर २०२४ मा श्रीमद्भभावत् ज्ञान महायज्ञकाे आयोजना हुने भएकाे छ । बेलायत भ्रमणमा रहेका ख्यातिप्राप्त वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलको प्रवचनसहित ज्ञान महायज्ञ…
-
बेलायत, अमेरिकासहित १० देशले गरे टीआरसी विधेयकको स्वागत
लन्डन । नेपालको संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउने गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन-२०७१ (संशोधन) विधेयक संघीय संसद्का दुवै सदनबाट पारित भएकोमा बेलायत, अमेरिकासहित १० देशले स्वागत गरेका छन् । बेलायत,…