-
स्वर्गीय आङकलजंग लामाको सम्मानमा श्रद्धान्जली सभा ४ अगस्टमा,
लण्डन । प्रबासी नेपाली मंच (ओएनएफ) यूकेले संस्थापक अध्यक्ष स्वर्गीय अलकल जंग लामाको सम्मानमा श्रद्धान्जली सभा गर्ने भएको छ । आगामी आइतबार ४ अगस्टमा नर्थ ह्यारोस्थित नर्थ ह्यारो होम गार्ड क्लवमा गर्न लागिएको श्रद्धान्जली सभामा…
-
बुद्धिष्ट गुम्बा रेडिङले धर्मदेशना प्रवचन तथा विश्व शान्तिको लागि प्रज्ञापारामित ग्रन्थ वाचन अनुष्ठान गर्ने,
लन्डन । बुद्धिस्ट गुम्बा रेडिङ, यूकेले आगामी १८ अगस्ट २०२४ मा धर्मदेशना कार्यक्रम भव्यरूपमा गर्ने भएकोछ । सनिवार आयोजित पत्रकार सम्मेलनमा गुम्बाका मूल गुरु खेन् रिन्पोछे शिर लामा गुरूङ (थुप्तेन येशे) ले धर्मदेशना (अन्तराभव श्रवण…
-
एफएनजे यूकेको नयाँ कार्यसमितिको पहिलो बैठक : सल्लाहकारमा तीन पुर्व अध्यक्ष नियुक्त,
लण्डन–नेपाल पत्रकार महासंघ (एफएनजे) यूकेको गत १४ जुलाई २०२४ को छैठौं महाधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक २५ जुलाई २०२४ बिहिबारको दिन अध्यक्ष विमला सेनेको अध्यक्षतामा भर्चुअल माध्यमबाट सुसम्पन्न भएको छ । बैठकले छैठौं महाधिवेशन सफल…
-
नेपाल पत्रकार महासंघ युकेको छैठौं अधिवेशनका लागि निर्वाचन समिति गठन।
लन्डन- नेपाल पत्रकार महासंघ (एफएनजे) युके शाखाको छैठौं अधिवेशनका लागि गठित निर्वाचन समितिले पूर्णता पाएको छ । सोमबार साँझ भर्चुअल माध्यमबाट सम्पन्न शाखाको कार्यसमितिको बैठकले शाखाका निवर्तमान अध्यक्ष नरेश खपांगीमगर संयोजक रहेको निर्वाचन समितिको सदस्यमा…
-
भूतपूर्व गोरखा सैनिकहरुको पेन्सन र वेल्फेयरका विषयमा प्राविधिक स्तरको वैठक सम्पन्न,
लण्डन । गोरखा भूतपूर्व सैनिकहरुको समस्याबारे नेपाल र बेलायत सरकारका बीच भइरहेको वार्ताअन्तर्गत प्राविधिक स्तरको वैठक मंगलबार रक्षा मन्त्रालयमा सम्पन्न भएको छ । भूपू गोर्खाहरुका माग मुख्यतया पेन्सन तथा कल्याणकारी विषयहरुमा छलफल भएको थियो। बेलायती…