• फोटो प्रर्दशनी

    भक्तपुर दरवारपरिसरमा सोमबारबाट फोटोपत्रकार अशोक दुलालको भुकम्प सम्बन्धी तस्विर प्रर्दशनी सुरु भएको छ। एक सातासम्म चल्ने प्रर्दशनीको संस्कृती तथा पर्यटनमन्त्री कृपासुर शेर्पाले उद्घाटन गर्नुभयो। दुलालले भूकम्पबाट भएको क्षती तथा अन्य भूकम्प सम्बन्धी फोटाहरु राख्नुभएको जानकारी दिनुभयो।…

  • घर निर्माण

    दक्षिणकाली नगरपालीकामा भुकम्पले क्षतिपु¥याएका झण्डै ३ सय घर सफा गर्ने तथा १ सय घर टहरा निमार्ण तथा ममर्त गरीएको छ। स्थानिय नागरीक तथा नेपाली काग्रेसका स्वयंमसेवकहरुको सक्रियतामा घर टहरा निमार्ण तथा मर्मत गरिएको हो। दक्षिणकालि नगरपालिकाका…

  • अभिभावक जनबोली

    अभिभावकहरुले संकटकालको अबस्थामा बिद्यालयले एक महिनाको शुल्क मिनाहा गर्नुपर्ने धारणा राखेका छन्। शुल्क फिर्ता लिनुपर्ने भन्दै बिद्यार्थी संगठनहरुले आन्दोलनको घोषणा गरिसकेका छन् भने बिद्यालय सञ्चालक भने फिर्ता नहुने अडानमा छन्। अभिभावकहरुले मुलुक नै अप्ठेरोमा परेको…

  • रेमिट्यान्स

    सरोकारवालाहरुले हुन्डीमार्फत रकम पठाउँदा विदेशी मुद्राको सञ्चितीमा कमी आउने बताएका छन्। हुन्डीबाट रकम पठाउँदा गैरकानुनी बाटोको अवलम्बन गरिएको ठहर हुने र विदेशी मुद्रा सञ्चितीमा कमी आउने भएकाले वित्तीय संस्थामार्फत रकम पठाइदिन सरोकारवालाहरुले आग्रह गरेका छन्। मिडिया…

  • मस्यौदा समिति

    संबिधानसभा अन्र्तगतको मस्र्यौदा समितिले आईतबारबाट नया संबिधानको मस्यौदा लेख्न सुरु गरेको छ। यसअघि शुक्रवार बसेको संविधानसभा बैठकले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन पारित गर्दै मस्यौदा लेख्न निर्देशन दिएपछि मस्र्यौदा समितिले कार्य सुरु गरेको हो।…

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search