-
दोलखा केन्द्रबिन्दु भएर फेरि भुकम्प
काठमाडौं – दोलखा केन्द्रबिन्दु भएर आज फेरि भुकम्प गएको छ । बिहान १० बजेर ७ मिनेट जाँदा दोलखाको जुगु आसपास केन्द्रबिन्दु भएर ४.२ रेक्टरस्केलको भुकम्प गएको हो। यसअघि आजै बिहान १ बजेर २७ मिनेट जाँदा…
-
तीन अध्यादेश स्वीकृत
काठमाडौं- व्यवस्थापिका संसद्को आजको बैठकमा ‘भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी अध्यादेश, २०७२, ‘सार्वजनिक खरिद पहिलो संशोधन अध्यादेश, २०७१ र ‘सहकारी (दोस्रो संशोधन) अध्यादेश, २०७१ स्वीकृत भएका छन् । ‘भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी अध्यादेश, २०७२ अस्वीकार गरियोस्…
-
१६ बुँदे सहमति बाध्यता : नेता डा. बाबुराम भट्टराई
काठमाडौं- एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले संविधान निर्माणका सन्दर्भमा गरिएको १६ बुँदे सहमति बाध्यताको सहमति भएको बताएका छन्। एकीकृत नेकपा माओवादी काठमाडौं जिल्ला समितिको आयोजनामा काठमाडौं उपत्यकास्तरीय वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रममा उनले…
-
सिमित दलका नेताले कोठामा गरेको निर्णय मान्दैनौःकमल थापा
काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले सिमित दलका नेताले कोठामा गरेको निर्णय आफूलाई मान्य नहुने बताउनुभएको छ। संविधानसभाको शुक्रबारको बैठकमा बोल्दै थापाले वर्षौदेखि केही सिमीत दलका नेताहरुले कोठामा गरेको निर्णय चुपचाप सहनु परेको बताउनुभएको हो।
-
संविधान बन्ने सुनिश्चितः सभामुख
काठमाडौँ – संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले मस्यौदा पेस भएपछि संविधान सभाबाट संविधान बन्ने सुनिश्चित भएको बताउनुभएको छ। नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको २३औँ वार्षिकोत्सव तथा साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष नेम्वाङले सबै जनताको साझा दस्तावेजका रुपमा संविधानको एकीकृत…