-
जाँदाजाँदै प्रधानन्यायधीशद्वारा आफूले गरेका मुख्य कामको समिक्षा
काठमाडौं – हिजो देखि अवकास पाएका प्रधानन्यायाधीश रामकुमार प्रसाद साहको कार्यकालका मुख्य कामहरु सर्वोच्च अदालतले सार्वजनिक गरेको छ। प्रधानन्यायधीश साहको कार्यकालमा सम्पन्न भएका मुख्य कामहरु १४ वटा छन भने गर्न नसकेका २ वटा कामहरु छन्। समिक्षामा…
-
जसले जति छाती पिटे पनि संविधान जारी हुन्छ: नेता ओली
काठमाडौं – नेकपा (एमाले) नगर समिति विराटनगरद्वारा मंगलबार विराटनगरमा आयोजित कार्यक्रममा केपी शर्मा ओलीले बहुदलीय जनवादको सिद्धान्तले पार्टीलाई सङ्गठित बनाएकाले शान्ति र लोकतन्त्र तथा राष्ट्रिय एकतालाई सुदृढ बनाउन अग्रसर हुनुपर्नेमा जोड दिए। प्रारम्भिक मस्यौदा मंगलबार…
-
संविधान नामको कागज च्यात्दैमा संविधान निर्माणमा असर गर्दैन : ओली
काठमाडौं – नेकपा (एमाले) अध्यक्ष के .पी ओलीले एक-दुईजनाले संविधान नाम लेखेको कागज च्यात्दैमा संविधान निर्माणमा कुनै असर नगर्ने बताएका छन्। उनले यो ऐतिहासिक अवसर भएकाले केहीले विरोध गर्दैमा बाधा नपुग्ने र संविधान जारी भएर…
-
नेपाल आज ओमानसँग खेल्दै
काठमाडौ- नेपालले विश्व ट्वान्टी–२० छनोटअन्तर्गत सोमबार ओमानसँग अभ्यास खेल खेल्दै छ। बिहीबार सुरु हुने प्रतियोगिता अगाडि हरेक टिमले दुई अभ्यास खेल खेल्न पाउनेछन्। त्यसअन्तर्गत नेपालले ओमान र मंगलबार यूएईसँग अभ्यास खेल खेल्दैछ। नेपाल र ओमानको यसअघिका…
-
प्रचण्ड असार २९ गते भारत जाने
काठमाडौं – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)आगामी असार २९ देखि ५ दिने भारत भ्रमणमा जाने छन्। भारत भ्रमणका बेला दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत अन्य नेताहरुसँग भेटवार्ता गर्ने भनिए पनि कार्याक्रम तय भइ…