-
बेलायतमा नेपाली नागरिकता निरन्तरतासम्बन्धी अन्तरक्रिया
लन्डन । गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी) ले ‘वंशजको नेपाली नागरिकता निरन्तरतासम्बन्धी जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शनिबार १० अगस्टमा सागरमाथा गोर्खा नेपाली कम्युनिटी आस्फोर्ड केन्टको हलमा सीएनसीबीजीले वंशजको नेपाली नागरिकता निरन्तरता…
-
बेलायतमा हुने १५औँ नेपाली मेलाको तयारी अन्तिम चरणमा
लन्डन । तमु धीं यूकेको आयोजनामा यही अगस्ट २५ तारिखमा हुने १५ औँ नेपाली मेलाको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । तमु धीं यूकेका उपाध्यक्ष एवं १५औँ नेपाली मेलाका संयोजक परशु गुरुङले अन्तिम तयारीमा…
-
पेरिस ओलम्पिक सकियो, ४० स्वर्ण जितेको अमेरिका शिर्षस्थानमा
न्यूयाेर्क । पेरिस ओलम्पिकमा अमेरिकाले पहिलो स्थान हात पार्न सफल भएको छ । कुल १ सय २६ पदक हात पारेको अमेरिकाले ४० स्वर्ण, ४४ रजत र ४२ कांस्यसहित शीर्षस्थानमा रहन सफल भएको हो । यसअघिको…
-
विहारको एक मन्दिरमा भागदौड, ७ जनाको मृत्यु, १६ घाइते
काठमाडौं : विहारको जेहानाबाद जिल्लाको बाबा सिद्धान्त मन्दिरमा भागदौड हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन् । कांवड़ियाहरू बीच केही विवाद भएपछि त्यहाँ झडप भएको थियो। झडप नियन्त्रणका…
-
आज साउनको अन्तिम सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड
काठमाडाैं । साउन महिनाको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथमा दर्शन एवं पूजाका लागि भक्तजनको भीड लागेको छ। साउन महिनाको अन्तिम सोमबार भएकाले अघिल्ला सोमबारभन्दा भक्तजनको भीड बढी रहेको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ। …