-
अन्तरिक्षमा फसेका सुनिता र विल्मोरको फिर्ती अझै अनिश्चित
एजेन्सी : अमेरिकी अन्तरिक्षयात्रीहरू सुनिता विलियम्स र बेरी बच विल्मोर दुई महिनादेखि अन्तरिक्षमा फसेका छन् तर उनीहरू कहिले फर्किन्छन् भन्ने अझै निश्चित छैन। गत जुन ५ मा अन्ताराष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) का लागि परीक्षण मिशन लिएर…
-
बेलायतमा चलचित्र ‘काँडेतार’ प्रदर्शन हुने, चलचित्र प्रमाेशनका लागि सत्यकला राई यूकेमा
लन्डन । नेपाली कथानक चलचित्र ‘काँडेतार’ प्रदर्शन गर्न फिल्म लिएर कार्यकारी निर्मात्री गायिका सत्यकला राई बेलायत आइपुगेकी छन् । चेलीमाइती इन्टरटेइनमेन्ट र न्यु होराइजनको सहकार्यमा काँडेतार सेप्टेम्बर १५ तारिख आइबार बेलायत अल्डर्सटको एम्पायर हलमा दिउँसो…
-
गाईजात्रा पर्व मनाइँदै, आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा
काठमाडौँ- प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी…
-
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिनुहुँदै
दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिनुहुने भएको छ । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेसनको २५औं बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन…
-
हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष कार्कीको मृत्यु
काठमाडाैं । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्र सिंह कार्कीको मृत्यु भएको छ । सोमबार सवारी दुर्घटनामा परेका उनको उपचारको क्रममा मंगलबार बिहान २ बजे नेपालगञ्जमा मृत्यु भएको सुर्खेतका प्रहरी प्रमुख एसपी रुपेश खड्काले जानकारी दिए । उपाध्यक्ष…