-
न्यूयोर्कमा बलिहाङ तङ्नाम मनाईदै
न्यूयोर्क । किरात याक्थुङ चुम्लुङ अमेरिकाले याक्थुङ लिम्बु जातिहरुको मौलिक पर्व बलिहाङ तङनाम २०८१ (येलेतङ्वे ५०८४) भव्य रुपमा मनाउने भएको छ । चुम्लुङ अमेरिकाले यही अक्टोबर २६ तारिखका दिन न्यूयोर्कमा विभिन्न कार्यक्रमको आयोजना गरि बलिहाङ तङ्नाम मनाउने निर्णय गरेको हो । चुम्लुङ अमेरिकाले प्रत्येक वर्ष विशेष कार्यक्रमको आयोजना गर्दै बलिहाङ तङनाम मनाउदै आएको…
-
प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न साइबर ब्युरोलाई पत्राचार
काठमाडौँ– प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ । एकपक्षीय, अफवाहपूर्ण, अतिरञ्जित र अश्लील सामग्री सम्प्रेषण गरेको…
-
राष्ट्रपतिसमक्ष थारु र मुस्लिम आयोगको प्रतिवेदन पेस
काठमाडाैँ, असाेज २१ गते । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष थारु आयोग र मुस्लिम आयोगले आर्थिक वर्ष २०८०-०८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा थारु आयोगका…
-
भारतको चेन्नईमा हवाई प्रदर्शनीका क्रममा चार जनाको ज्यान गयो
काठमाण्डौ – भारतको चेन्नईका रहेको समुद्रको तटीय क्षेत्र मरीनामा आयोजित हवाई प्रदर्शनीका क्रममा चार जनाको ज्यान गएको छ । भारतीय वायुसेनाको ९२ औँ वार्षिकोत्सवको अवसरमा आयोजना भएको हवाई प्रदर्शनी हेर्न लाखौँ मानिस आएका बेला धेरै…
-
दक्षिणकाली र सिस्नेरीका बाढीपहिरो प्रभावित १२० परिवारलाई एनआरएनएद्वारा राहत वितरण
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काठमाण्डौंको दक्षिणकाली नगरपालिका र मकवानपूरको इन्द्रसरोवर गाउँपालिका, सिस्नेरीमा बाढी, डुबान तथा पहिरोबाट प्रभावित १ सय २० परिवारलाई आइतबार राहत वितरण गरेको छ । बाढी, डुबान तथा पहिरोका कारण…