-
साफ महिला फुटबल : नेपालसँग ११-० गोलले माल्दिभ्स पराजित‚ रेखा र प्रीतिको ह्याट्रिक
काठमाडौँ : काठमाडौँमा भइरहेको साफ महिला फुटबल च्याम्पियनशिपमा नेपालले माल्दिभ्सलाई ११-० गोलले पराजित गरेको छ। आजको जितसँगै नेपालले दक्षिण एशियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनशिप २०२४ को सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ। जितसँगै २ खेलबाट ४ अंक…
-
अमेरिकाविरुद्धको टी-२० आई सिरिजमा नेपालको क्लिन स्विप
काठमाडौं : अमेरिकाविरुद्धको टी–ट्वेन्टी सिरिजमा नेपालले क्लिन स्विप गरेको छ। नेपालले अमेरिकालाई उसकै मैदानमा तीन खेलको सिरिजमा क्लिन स्विप गरेको हो। आईसीसी विश्वकप लिग टू अघिको सिरिजबाट नेपाली टोलीले लयमा फर्किएको सन्देश दिएको छ। सिरिजको पहिलो…
-
गोर्खा मिडियाकाे वार्षिकोत्सवमा ६ जनालाई सम्मान र पुरस्कार
लन्डन । गोर्खा मिडिया यूकेकाे चौथो वार्षिकोत्सवकाे अवसरमा विभिन्न क्षेत्रबाट समाजलाई योगदान पुर्याउने ६ जनालाइ सम्मानसहित पुरस्कृत गरिएकाे छ । अल्डरसटस्थित द प्यालेस रेस्टुरेन्टमा आइतबार अायाेजना गरिएकाे विशेष समारोहबीच तमु धीं यूकेका अध्यक्ष तथा समाजसेवी…
-
महिला विश्वकपको उपाधि न्यूजील्याण्डलाई
काठमाडाैं । आईसीसी महिला टी-२० क्रिकेट विश्वकप २०२४ को उपाधि न्यूजील्याण्डले जितेकाे छ । फाइनल खेलमा आइतबार दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै न्यूजील्याण्डले नयाँ इतिहास रचेकाे हाे । दक्षिण अफ्रिका र न्यूजील्याण्डले अहिलेसम्म महिला…
-
उपमेयर हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक दिने साम्पाङको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश
धरान । उपमेयर हुँदा हुँदै वडाध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी तोक्ने धरानका मेयर हर्क साम्पाङको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अल्पकालीन आदेश दिएको छ। धरान ११ का वडाध्यक्ष लोकेन्द्रकुमार फागोलाई असोज २८ देखि आफू अनुपस्थित रहुन्जेलसम्म…