-
मङ्गल ग्रहमा पानीको भण्डार रहेको पुष्टि
एजेन्सी । मङ्गल ग्रहमा पानीको भण्डार रहेको पुष्टि भएको छ । लामो समयदेखि भइरहेको वैज्ञानिक अनुसन्धानले मङ्गल ग्रहको चट्टानको गहिराइमा तरल पदार्थ अर्थात् पानीको भण्डार भेटिएको पुष्टि गरेको अन्तराष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ ।…
-
स्थानीय तहका रिक्त पदमा मंसिर तेस्रो साता चुनाव गर्न निर्वाचन आयोगको सुझाव
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूबीच स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचनको तयारीबारे आज छलफल भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३४…
-
बेलायतमा मनाइयो यलम्बर स्मृति दिवस
लन्डन । किरात राई यायोक्खा बेलायतले विगत जस्तै यस वर्ष शनिबार १० अगस्टका दिन यलम्बर स्मृति दिवस मनाएको छ । आफ्नै जग्गा किरात हाउस गेम्बलसमा भव्य रूपमा मनाइएको कार्यक्रमको अध्यक्षता किरात राई यायोक्खा बेलायतका अध्यक्ष…
-
बेलायतमा नेपाली नागरिकता निरन्तरतासम्बन्धी अन्तरक्रिया
लन्डन । गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी) ले ‘वंशजको नेपाली नागरिकता निरन्तरतासम्बन्धी जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शनिबार १० अगस्टमा सागरमाथा गोर्खा नेपाली कम्युनिटी आस्फोर्ड केन्टको हलमा सीएनसीबीजीले वंशजको नेपाली नागरिकता निरन्तरता…
-
बेलायतमा हुने १५औँ नेपाली मेलाको तयारी अन्तिम चरणमा
लन्डन । तमु धीं यूकेको आयोजनामा यही अगस्ट २५ तारिखमा हुने १५ औँ नेपाली मेलाको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । तमु धीं यूकेका उपाध्यक्ष एवं १५औँ नेपाली मेलाका संयोजक परशु गुरुङले अन्तिम तयारीमा…