-
आइसिसी यु–१९ विश्वकप : नेपालको विजयी सुरुवात
काठमाडौँ । नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोट क्रिकेटमा विजयी सुरुवात गरेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाले संयुक्त अरब इमिरेट्स (यूएई)लाई पाँच रनले हरायो । वर्षाले प्रभाविक खेलमा नेपालले यूएईलाई डकवर्थ–लुइस…
-
नागरिकले फ्याँकिसकेको राजतन्त्र आउने भ्रम पाल्नु हुँदैन: प्रधानमन्त्री ओली
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दलको सहभागितामा सरकार बनेसँगै देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढेको दाबी गर्नुभएको छ । एमाले झापा जिल्ला कमिटीले आज दमकमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री…
-
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ । जिल्ला प्रहरी परिसार काठमाडौँका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी अपीलराज बोहराले प्रसाईंलाई १२ दिन हिरासत राखेर अनुसन्धान…
-
एकता महाधिवेशनमा सक्रिय सहभागिताका लागि एनआरएनए यूकेको आग्रह
लन्डन । गैर आवासीय नेपाली संघ बेलायतले आउँदो मे ३ देखि ५ तारिखसम्म काठमाडौंमा हुन लागेको एनआरएनए एकता महाधिवेशनमा सक्रिय सहभागिताका लागि आग्रह गरेको छ । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर र महासचिव जुरेन्द्र खजुम…
-
क्षेत्री समाज बेलायतको नेतृत्वमा टेक जिसी, सबै पद निर्विरोध
लन्डन- क्षेत्री समाज बेलायतले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चुनेको छ । शनिबार अल्डरसटमा सम्पन्न नवौं अधिवेशनले क्या. टेक जिसीको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति (२०२५ -२७) चयन गरेको हो । नयाँ कार्यसमितिअन्तर्गत उपाध्यक्षमा नरेन्द्र बस्नेत,…