-
लेबनानमा दुई महिना नपुग्दै दुई सय जनाभन्दा धेरै बालबालिकाले ज्यान गुमाए
एजेन्सी । इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा गरेको आक्रमणमा दुई महिनाभन्दा कम समयमा दुई सय जनाभन्दा धेरै बालबालिकाको ज्यान गएको छ । त्यहाँ बालबालिकाको अवस्था चिन्ताजनक रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घीय बाल एजेन्सी…
-
आगामी जेठभित्र एकताको महाधिवेशन गर्ने एनआरएनएको निर्णय
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को विवाद मिलाउन सर्वोच्च अदालतको आदेशअनुसार गठन भएको उच्चस्तरीय समितिको पहिलो बैठक मंगलबार बसेको छ । बालुवाटारस्थित कार्यालयमा तय भएपनि संघकै बद्री केसी पक्षले कार्यालय बन्द गरिदिएपछि बालुवाटारकै नेपाल हाउसमा…
-
एसिया-प्रशान्त क्षेत्रीय सम्मेलन मार्चमा आयोजना गर्ने एनआरएनएको निर्णय
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी मार्चमा एसिया-प्रशान्त क्षेत्रीय सम्मेलन गर्ने भएको छ । एनआरएनए अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा शुक्रबार बसेको १०२औँ आईसीसी बैठकले कम्बोडियामा उक्त सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो…
-
युमा साम्यो महासभाले मनायाे युकेमा चासोक् तङ्नाम्
लन्डन । युमा साम्यो महासभा युकेले याक्थुङ लिम्बुहरुको महान् पर्ब चासोक् तङ्नाम् आयोजना गरेको छ । गत शनिवार आसफोर्डमा बिबिध कार्यक्रमका साथ चासोक् तङ्नाम मनाइएकाे हाे । कार्यक्रमलाई यम्बा तुतु फेदाङ्मा दल बहादुर फुरुम्बो र…
-
युकेमा थामेनदिङ्गमा महिला समितिको बलिहाँङ तङनाम सम्पन्न
आसफोर्ड । किरात याक्थुङ चुम्लुङ्ग युके अन्तर्गत थामेनदिङ्गमा महिला समिति बेलायतले बलिहाँङ तङ्नाम (देउसी ) कार्यक्रम सम्पन्न गरेकाे छ । गत १० नोभेम्बर २०२४ का दिन आशफोर्ड सगरमाथा कम्युनिटीको अफिस हलमा किरात याक्थुङ् चुम्लुङ्ग युकेका…