-
दक्षिण कोरियामा राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव विफल
काठमाडाैं । सत्ताधारी दलका सांसदहरूको बहिस्कारपछि दक्षिण कोरियाका राष्ट्रपतिमाथिको महाभियोग प्रस्ताव विफल भएको छ । उक्त प्रस्ताव अनुमोदनका लागि २०० मत आवश्यक थियो । तर विपक्षी दलका सबै १९२ र सत्तारूढ दलका ३ सांसदले मात्रै…
-
भूतपूर्व गोर्खा बुढामगरले पाए बेलायतको प्रतिष्ठित ‘एमबीइ’ अवार्ड
लन्डन । कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने हरि बुढामगर ‘एमबीइ’ अवार्डबाट सम्मानित भएका छन् । वीन्जर क्यासलमा बुधबार आयोजित समारोहमा प्रिन्सेस आनको बाहुलीबाट उनले ‘मेम्बर अफ द अर्डर अफ द…
-
लन्डन दूतावासमा अवरुद्ध राहदानी सेवा पुनː सुचारु
लन्डन । लन्डनस्थित नेपाली दूतावासमा अवरुद्ध राहदानी सेवा पुन: सुचारु भएको छ । काठमाडौंस्थित विद्युतीय राहदानी प्रणालीमा सुधार आएपछि लन्डन दूतावासले ४ डिसेम्बरदेखि सेवा सुचारु गरेको हो । काठमाडौंमा २० नोभेम्बरदेखि सेवा अवरुद्ध भएपछि राजदूतावासले…
-
पत्रकार महासंघमा कांग्रेस र एमाले निकटबीच गठबन्धन, प्रदेश र जिल्लामा भागबन्डा
काठमाडाैं । नेपाल पत्रकार महासंघको महाधिवेशनमा नेपाल प्रेस युनियन र प्रेस चौतारीले गठबन्धन गरी उम्मेदवारी दिएका छन् । प्रेस युनियन नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो भने प्रेस चौतारी एमालेको भ्रातृ संस्था हो । संघीय र प्रदेश…
-
पत्रकार महासंघ इलामको अध्यक्षमा सम्पादक योङहाङ उम्मेद्वार
इलाम : नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ इलाम शाखाको अध्यक्षमा पत्रकार राम योङहाङले उम्मेद्वारी दिने भएका छन् । आउँदो २८ मङ्सिरमा हुने महासंघको निर्वाचनमा उनले अध्यक्षमा उम्मेद्वारी दिने भएका हुन् । विगत १७ वर्षदेखि इलाममा…