-
एनआरएनए स्कटल्याण्डले केन्द्रीय अध्यक्षलाई बुझायो ज्ञापनपत्र
लण्डन- गैरआवासीय नेपाली संघ यूके, राज्य समन्वय समिति स्कटल्यान्डले केन्द्रीय अध्यक्ष डा. बद्री केसीसमक्ष एक ज्ञापनपत्र बुझाएको छ । पहिलोपटक स्कटल्याण्ड पुगेका केसीलाई बिहीवार स्कटल्याण्ड अध्यक्ष दिवाकर पाण्डेयले गैरआवासीय नेपालीसंग सम्बन्धित विषयमा ज्ञापनपत्र बुझाएका हुन्…
-
पाँचथरमा विस्फोटक पदार्थ पड्किँदा दुई जना बालबालिकाको ज्यान गयो
इलाम- पाँचथरको फालेलुङ गाउँपालिका–५, प्राङबुङमा विष्फोट हुँदा गम्भीर घाइते एकै घरका दाजुबहिनीको मृत्यु भएको छ । अढाई वर्षीया प्रिन्सा साँवाको गएराति १० बजे मृत्यु भएको थियो । राति १ बजे उनकै दाजु ११ वर्षे दिप्सनको पनि…
-
अक्षयकाेष स्थापनार्थ बेलायतमा ज्ञान महायज्ञ हुँदै, पण्डित दीनबन्धुको प्रवचन
लन्डन । बेलायतको अल्डरसटस्थित शिव कल्चर मन्दिरमा यही ३१ अगस्ट र १ सेप्टेम्बर २०२४ मा श्रीमद्भभावत् ज्ञान महायज्ञकाे आयोजना हुने भएकाे छ । बेलायत भ्रमणमा रहेका ख्यातिप्राप्त वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलको प्रवचनसहित ज्ञान महायज्ञ…
-
बेलायत, अमेरिकासहित १० देशले गरे टीआरसी विधेयकको स्वागत
लन्डन । नेपालको संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउने गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन-२०७१ (संशोधन) विधेयक संघीय संसद्का दुवै सदनबाट पारित भएकोमा बेलायत, अमेरिकासहित १० देशले स्वागत गरेका छन् । बेलायत,…
-
अमेरिकामा प्रहरीले सार्वजनिक गर्यो मुना पाण्डेमाथि गोली हान्ने पुरूषको तस्बिर
न्युयाेर्क । अमेरिकामा हत्या गरिएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिको तस्बिर सार्वजनिक भएको छ। बुधबार ह्युस्टन प्रहरीले अभियुक्तको तस्बिर सार्वजनिक गरेको हो। यद्यपि अभियुक्तको पहिचान भने खुलिनसकेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै अमेरिकाबाट प्रकाशन…