-
विश्वप्रख्यात अभ्यासका लागि नेपाली सेनाको टोली लन्डनमा
लन्डन । नेपाली सेनाको टोली विश्वप्रख्यात एवं कठोर मानिने एक अभ्यासका लागि सोमबार राती लन्डन आइपुगेको छ । नेपाली सेनाका १० जनाको टोलीलाई लन्डनस्थित नेपाली दूतावासका सैन्य सहचारी कर्णेल अनुप शाहले हिथ्रो विमानस्थलमा स्वागत गरे…
-
पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले दिए राजीनामा
काठमाडाैं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पदबाट राजीनामा दिएका छन् । उनले सोमबार वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा पत्र बुझाएका हुन् ।उनले विष्टलाई नै कार्यवाहक अध्यक्षको जिम्मेवारीसमेत दिएका छन् । पत्रकार महासंघको अधिवेशन…
-
मिस मगर नेपालको उपाधि म्याग्दीकी क्रिस्टिना मगरलाई
काठमाडौँ । सातौँ संस्करणको मिस मगर नेपाल २०२४ को उपाधि म्याग्दीकी क्रिस्टिना पुन मगरले जितेकी छन् । निट डेन्टल केयर प्रिजेन्ट्स प्रतियोगिताको फाइनलमा अन्य १० प्रतिस्पर्धीलाई पछि पार्दै क्रिस्टिनाले ताज पहिरिएकी हुन् । पोखराको होटल…
-
जलवायु परिवर्तनका असर कम गर्न सरकार असफल भएको भन्दै दक्षिण कोरियामा प्रदर्शन
एजेन्सी । जलवायु परिवर्तनको असर कम गर्न सरकारले पर्याप्त कदम नचालेको भन्दै दक्षिण कोरियामा सडक प्रदर्शन भएको छ । हिजो ३० हजार जनाभन्दा धेरै नागरिकले राजधानी सियोलमा प्रदर्शन गरेका समाचार संस्था रोयटर्सले जनाएको छ ।…
-
हंगरीविरुद्ध जर्मनीको शानदार जित
काठमाडौं : यूईएफए नेसन्स लिगमा जर्मनीले हंगेरीमाथि शानदार जित निकालेको छ। गएराति सम्पन्न खेलमा जर्मनीले हंगेरीलाई ५–० गोल अन्तरले पराजित गरेको हो। जर्मनीको जितमा निकलस फुलक्रुग, जमल मुसियाला, फ्लोरियान विर्त्ज, एल्क्सन्डार पाभ्लोभिक र काइ हार्भेट्जले…