-
नेपाली दूतावास लन्डनकी नियोग प्रमुख खनाल र द्वितीय सचिव नेपालको बिदाइ
लन्डन । तमु धीं यूकेले नेपाली दूतावास लन्डनकी नियोग प्रमुख रोशन खनाल र द्वितीय सचिव रामबाबु नेपालको बिदाइ गरेको छ । सोमबार ९ सेप्टेम्बर २०२४ मा मिचेटस्थित आफ्नै भवनमा एक समारोह आयोजना गरी कार्यवहाक राजदूतसमेत…
-
पहिचान पुरस्कारका लागि ८ वटा पुस्तक छनोट
काठमाडौँ । पहिचान पुरस्कार कोषले २०८० सालको ‘पहिचान पुरस्कार’का लागि उत्कृष्ट ८ वटा पुस्तक छनोट गरेको छ । कोषको भदौ २५ गते बसेको बैठकले २०८०/२०८१ मा कोषमा दर्ता भएका पुस्तकमध्येबाट उत्कृष्ट पुस्तकको छनोट गरेको संस्थापक नरेश…
-
आईफोन १६ प्रो र प्रो म्याक्स मोडल सार्वजनिक
काठमाडौं : एप्पलले नयाँ प्रो मोडल अन्तर्गत आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स सार्वजनिक गरेको छ। सोमबार आयोजित एप्पल इभेन्टमा कम्पनीले आईफोन १६ सिरिज सार्वजनिक गरेको हो। प्रो मोडेल पूर्ण रूपमा नयाँ डिजाइनमा ल्याइएको…
-
कैलाश यात्रामा निस्केको बेलायती टोली काठमाडौंमा
काठमाडौं । बेलायतबाट ८ सेप्टेम्बर २०२४ मा काठमाडौं आइपुगेका सुष्मा गुरुङ नेतृत्वको कैलाश यात्रा टोलीले काठमाडौंस्थित धार्मिक स्थलहरुको भ्रमण गरेको छ । कैलाश मानसरोवर तर्फ प्रस्थान गर्नुअघि ९ सेप्टेम्बर सोमबार पशुपति, गुहेश्वरी र बुढानीलकण्ठका मन्दिरहरु…
-
ओएनएफ यूकेको दक्षिण पूर्व इलाका कमिटी अध्यक्षमा राममाया विष्ट निर्वाचित
लन्डन । प्रवासी नेपाली मञ्च (ओएनएफ) यूकेको दक्षिण पूर्व (साउथ इस्ट) इलाका कमिटी अध्यक्षमा राममाया विष्ट निर्वाचित हुनुभएको छ । साउथ इस्टस्थित वीलवुचमा आइतबार सम्पन्न छैटौं अधिवेशनले विष्टको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन…