-
कांग्रेसद्वारा सुनिता थापालाई गण्डकी प्रदेशसभा सदस्यमा मनोनित
काठमाडौँ- नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्दसूचीको क्रसं १९ मा आदिवासी जनजाति समूह महिलातर्फ समावेशी समूहभित्रको प्राथमिकता क्रसं ५ मा नाम रहनुभएका सुनिता थापालाई गण्डकी प्रदेशसभा सदस्य पदमा मनोनयन गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन…
-
सैन्य कानून लगाएर आलोचित बनेका दक्षिण कोरियाली राष्ट्रपति योलमाथि यात्रा प्रतिबन्ध
एजेन्सी । दक्षिण कोरियाली अधिकारीहरूले राष्ट्रपति युन सुक योलमाथि यात्रा प्रतिबन्ध लगाएका छन् । गएको मङ्गलवार अकल्पनीय रूपमा सैन्य शासन अर्थात् मार्शल कानून घोषणाको लागि अनुसन्धानमा रहेकाले राष्ट्रपति योलमाथि यात्रा प्रतिवन्ध लगाइएको सरकारी अधिकारीहरुलाई उधृत…
-
पत्रकार महासंघमा प्रेस युनियन र प्रेस चौतारीको संयुक्त प्यानल घोषणा
काठमाडौँ– नेपाल पत्रकार महासङ्घको निर्वाचनका लागि निर्मला शर्माको नेतृत्वमा नयाँ प्यानल घोषणा गरिएको छ । काठमाडौँमा एक कार्यक्रमबीच शर्माको नेतृत्वमा प्यानल घोषणा गरिएको हो । शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालका साझा उम्मेदवार…
-
महासङ्घको केन्द्रीय निर्वाचन उम्मेदवारको नामावली सार्वजनिक
काठमाडौँ । नेपाल पत्रकार महासङ्घको केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको नामावली सार्वजनिक गरेको छ। महासङ्घले महासङ्घको केन्द्रीय समितिको मिति आगामी मङ्सिर २८ गते हुने निर्वाचनको लागि मनोनयन दर्ता भएका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको हो। महासङ्घका अनुसार…
-
रवि लामिछानेलाई थप ४ दिन थुनामा राख्न अदालतको अनुमति
काठमाण्डौ – थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप चार दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । सहकारी ठगी, सङ्गठित अपराध एवम् सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका क्रममा ५२ दिनदेखि प्रहरी हिरासतमा रहेका…