-
इजरायली सेनाले सिरियामा गर्यो ४८० वटा हमला
पछिल्लो ४८ घण्टामा इजरायली सेनाले सिरियामा ४८० वटा हमला गरेको गरेको छ। इजरायलले १५ वटा नौसेना जहाज, विमान विरोधी ब्याट्री र धेरै शहरमा रहेका हतियार उत्पादन स्थलमा आक्रमण गरेको हो । इजरायली आक्रमण बढिरहेका बेला…
-
बेलायतसहित ११ देशका नेपाली राजदूतसँग परिसंघको छलफल
काठमाडौँ । बेलायतसहित विभिन्न ११ देशका नेपाली राजदूतहरुसँग आर्थिक कूटनीतिमा केन्द्रित रहेर नेपाल उद्योग परिसङ्घले छलफल गरेको छ । सोमबार साँझ भएको छलफलमा परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले कूटनीतिका माध्यमबाट आर्थिक सम्बन्ध विस्तारलाई पहिलो प्राथमिकतामा राख्न…
-
नेपाल र चीनबिच हस्ताक्षर भएको बीआरआई फ्रेमवर्क सार्वजनिक
काठमाडौँ – सरकारले छिमेकी राष्ट्र चीनसँग हस्ताक्षर गरेको बेल्ट एन्ड रोड (बीआरआई) कोओपरेसन फ्रेमवर्क सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले आज वेभसाइट मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा गत मंसिर १९ गते ( डिसेम्बर…
-
रौतहटमा स्कर्पियो दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु
रौतहट : रौतहटको चन्द्रपुर नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गको धन्सार–लमाहा खण्डमा मंगलबार बिहान स्कर्पियो दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ। प्रहरीले मृतकका आफन्त मार्फत दुर्घटनामा मृत्यु हुनेहरूको सनाखत गरेको छ। दुर्घटनामा चालकको पनि मृत्यु भएको छ।…
-
इ-भिजा लागू गर्ने म्याद केही महिना सार्ने बेलायत सरकारकाे निर्णय
लन्डन । बेलायत सरकारले बायोमेट्रिक कार्ड प्रतिस्थापन गरि डिजिटल इ-भिजा लागू गर्ने म्याद केही महिना सार्ने निर्णय गरेको छ । इ-भिजा रोलआउटमा समस्या आएपछि गृह मन्त्रालयले कम्तीमा मार्च ३१ सम्म नयां नियम लागू हुने म्याद…