-
पालिका उपचुनावकाे कार्यतालिका सार्वजनिक : असाेज १० देखि १६ गतेसम्म दल दर्ता
काठमाण्डाै – आउँदो मङ्सिर १६ गते हुने पालिका उपचुनावका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिकाअनुसार यही असोजको १० गतेदेखि १६ गतेसम्म राजनीतिक दल दर्ताको समय छुट्याइएको छ । यस्तै कात्तिकको २६ गते मतदाताको…
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न पुर्जी जारी
काठमाडौँ : मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। अदालतका श्रेष्तेदार रामु शर्माले अदालतले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीको साइबर ब्यूरोलाई अनुमति दिएको जानकारी दिए। उनीसहित तीनजना विरुद्ध पक्राउ…
-
शारीरिक सुगठनका नेपाली राष्ट्रिय खेलाडी प्रकाश राईको निधन
काठमाडौं । शारीरिक सुगठनका नेपाली राष्ट्रिय खेलाडी प्रकाश राईको निधन भएको छ । उहाँ पाँचौं खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता हुनुहुन्थ्यो । मोरङको पथरी-शनिश्चरे नगरपालिका-१ निवासी राई गत शनिबार काठमाडौंको दशरथ रंगशालाको कभर्ड…
-
एनआरएनएको वार्षिक साधारणसभा अक्टोबर २८ मा हुने
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को २८ अक्टोबर २०२४ मा वार्षिक साधारणसभा हुने भएको छ । सेप्टेम्बर ८ मा बसेको संघको बैठकले २८ अक्टोबर सोमबार (२०८१ साल कात्तिक १२ गते) काठमाडौंमा साधारणसभा गर्ने निर्णय…
-
अरविन्द केजरीवालद्वारा राजीनामा, आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्ने
एजेन्सी । भारतको दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिनुभएको छ । केजरीवालले दिल्लीका उपराज्यपाल भीके सक्सेनासमक्ष राजीनामा बुझाउनुभएको बीबीसी हिन्दीले जनाएको छ । अब आतिशी मार्लेना दिल्लीको नयाँ मुख्यमन्त्री बन्नु हुने भएको छ…