-
इमरान खानलाई रिहा गर्न माग गर्दै पीटीआईका कार्यकर्ताको विशाल प्रदर्शन
एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई रिहा गर्न माग गर्दै उहाँको पार्टी ‘पाकिस्तान–तहरीक–ए–इन्साफ’ (पीटीआई) का कार्यकर्ता र उहाँका समर्थकहरूले ठूलो प्रदर्शन गरेका छन् । पूर्वप्रधानमन्त्री खानको रिहाइको माग गर्दै उनीहरूले इस्लामाबादतर्फ र्याली शुरू गरेका बीबीसीले…
-
डब्लुएमएसी वेल्स खुला प्रतियोगितामा सन्जितकुमार राईले स्वर्णसहित दुई पदक जिते
लन्डन । डब्लुएमएसी वेल्स खुला प्रतियोगितामा सन्जितकुमार राईले स्वर्णसहित दुई पदक जितेका छन् । नोभेम्बर २४ मा ईबीबीडब्लू भेल लिजर सेन्टर, साउथ वेल्समा भएको प्रतियोगितामा सन्जितले दुई स्पर्धामा समान एक स्वर्ण र रजत जितेका हुन्…
-
मगर संघ यूके केन्टको अध्यक्षमा मेजर प्रेमबहादुर आले सर्वसम्मत चयन
केन्ट । मगर संघ यूके केन्ट शाखाको अध्यक्षमा रिटायर्ड मेजर प्रेमबहादुर आले एमभिओको सर्वसम्मत चयन भएका छन् । २३ नोभेम्बर २०२४ शनिबार फोक्सटोन नेपाली कम्युनिटी सेन्टरमा भएको शाखाको नवौं अधिवेशनले आलेको नेतृत्वमा नयाँ कार्यसमिति चयन…
-
तोलामा १५ हजार ९ सयले घट्यो नेपाली बजारमा सुन
काठमाडौं : सरकारले भन्सार दर घटाएपछि स्थानीय बजारमा सुनको भाउ ह्वात्तै घटेको छ। आज प्रतितोला सुनमा १५ हजार ९ सय रुपैयाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य १ लाख ५१…
-
नेपाली जनसम्पर्क समिति बेलायतको कार्यकारी सभापतिको जिम्मेवारी सिंहलाई
लन्डन । नेपाली जनसम्पर्क समिति बेलायतको कार्यकारी सभापतिको जिम्मेवारी युवा नेता युवराज सिंहको कांधमा आएको छ । आइतबार साउथ इष्ट लन्डनमा एक कार्यक्रमबीच उनले औपचारिक रुपमा कार्यकारी सभापतिको जिम्मेवारी ग्रहण गरे । समितिका महामन्त्री कुश…