-
याक्थुङ ज्ञान महोत्सव आजबाट धरानमा शुरु
रान । याक्थुङ युवा मञ्चको आयोजनामा सुनसरीको धरानमा याक्थुङ ज्ञान महोत्सव शुरु भएको छ । लिम्बुवानको सुन्दर नगरी सुनसरीको विजयपुर धरानस्थित लाङघाली सामुदायिक बनको सभाहलमा तीन दिनसम्म हुने महोत्सव आजदेखि सुरु भएको हो । कार्यक्रमको उद्घाटन…
-
सुडानमा विद्रोही समूहको आक्रमणमा २० जनाको मृत्यु, १७ घाइते
एजेन्सी । पश्चिमी सुडानको एल फसार सहरका दुई शरणार्थी शिविरमा विद्रोही अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ)ले गरेको आक्रमणमा कम्तीमा २० नागरिकको मृत्यु हुनुका साथै १७ जना घाइते भएका छन्। “विद्रोही अर्धसैनिक आरएसएफले स्कूलमा चार बम खसालेको…
-
भारतका पूर्वप्रधानमन्त्री सिंहको निधन
काठमाडाैं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा बिहीबार राति निधन भएको छ। उमेरसँग सम्बन्धित स्वास्थ्य समस्याका कारण उहाँको लामौ समयदेखि उपचार भइरहेको थियो र बिहीबार घरमा अचानक बेहोश भएका उनलाई बेलुकी ८ः०६ बजे नयाँ दिल्लीस्थित…
-
लन्डनका वरिष्ठ चार्टर्ड अकाउन्टेन्ट दाहाल यूके काउन्सिल सदस्य निर्वाचित
लन्डन – लन्डनस्थित वरिष्ठ चार्टर्ड अकाउन्टेन्ट कृष्णप्रसाद दाहाल ‘इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्टेन्ट्स इन इङ्ल्यान्ड एण्ड वेल्स’ को काउन्सिल सदस्यमा निर्वाचित भएका छन् । सन् २०२५ देखि लागू हुने गरी दाहाल चार वर्षका लागि काउन्सिल सदस्य…
-
कजाकिस्तानमा जहाज दुर्घटना: २८ यात्रुको उद्धार
एजेन्सी । कजाकिस्तानमा जहाज दुर्घटनामा परेका ६७ जनामध्ये २८ जनालाई उद्धार गरिएको छ। ६२ यात्रु र चालक दलका पाँच जना सवार अजरबैजान एयरलाइन्सको जहाज बुधबार दुर्घटनामा परेको थियो। अजरबैजान एयरलाइनसको फ्लाइट नम्बर जे २-८२४३ जहाज अक्टाउ सहरको विमानस्थलमा आपतकालीन…