-
एनआरएनए यूके अध्यक्ष गाहामगरले वंशजको नागरिकता माग्दै राप्रपा अध्यक्ष लिङ्देनलाई बुझाए ज्ञापन पत्र
लन्डन । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले वंशजको नेपाली नागरिकता निरन्तरताका लागि पहल गर्न आग्रह गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाली कांग्रेस र एमालेको वहुमत सरकारले संविधान संशोधन गर्ने चर्चा चलिरहेका…
-
उपनिर्वाचनका लागि आजदेखि दल दर्ता
काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको छ। आयोगले आजदेखि असोज १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो। निर्वाचन आयोगले संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐनको दफा…
-
भूतपूर्व गोर्खाका सन्तानलाई ‘भिजा फि’ नलिन होम अफिस सहमत
लन्डन । भूतपूर्व गोर्खाहरुको मुद्दा अस्वीकृत भएमा ‘अपिल’ गर्न नपाउने भन्ने होम अफिसको नीति अब औपचारिक रुपमै लागू नहुने भएको छ । त्रिपक्षीय वार्ता अन्तर्गत मंगलबार भएको प्राविधिक कमिटीको जुम बैठकमा होम अफिस अफिसरले अपिल…
-
रविको फेसबुक लाईभ : छविलालको बयानलाई आधार मानेर मलाई पक्राउ गर्न खोजिँदै छ
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले छविलाल जोशीलाई पक्राउ गर्नुको पछाडि आफूलाई पक्राउ गर्ने उद्देश्य रहेको दावी गरेका छन्। उनले आज साँझ फेसबुक लाइभमा आएर सहकारी प्रकरणका विषयमा आफ्नो प्रष्टिकरण दिँदै जोशीको बयानबाट नयाँ…
-
नेपाल ब्रिटेन डटकमविरुद्ध प्रेस काउन्सिलमा उजुरी
लन्डन । बाग्लुङमा दर्ता भएर बेलायतको नेपाली समुदायलाई दिग्भ्रमित पारिरहेको भन्दै एउटा अनलाइन ‘नेपाल ब्रिटेन डटकम’ विरुद्ध प्रेस काउन्सिलमा उजुरी परेको छ । नेपाल पत्रकार महासंघ बेलायतले संघ र पदाधिकारीको मानमर्दन गरेको, भ्रामक समाचार हालेर…